मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजको प्रदेशसभा बैठकमा राजीनामा दिएका छन्।सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभासमक्ष सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।उनले राजीनामा दिएसँगै आजको कार्यसूचीमा मतदान प्रक्रिया अघि बढाउनु नपरेको बताउँदै सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १६ गतेसम्मका लागि सभा बैठक स्थगित भएको घोषणा गरे।आचार्यले विश्वासको राजीनामा दिएसँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।गठबन्धनले भावी मुख्‍यमन्त्