काठमाडौंः राष्ट्रियसभा सदस्यहरुले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडीतलाई तत्काल राहत र विस्थापित परिवारलाई पुर्नस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मुलुकका विभिन्न स्थानमा बर्षासंगैको बाढी पहिरोका कारण ठुलो धनमालको क्षति हुनुको साथै केहील...