बाढी–पहिरो पीडितलाई धुर्मुस सुन्तली फाउण्डेशनको राहत

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत दिएको छ। फाउण्डेशनले बाढी÷पहिरो पीडितलाई राहतस्वरुप अत्यावश्यक वस्तुको सहयोग गरेको हो। जसमा ६० बोरा चामल, २५० केजी दाल, १०० प्याकेट नून, ५० लिटर तेल, २ रोल म्याट र ३४ वटा ब्यल्यांकेट दिइएको कुमार कट्टेल ‘जिग्री’ले बताए।

सम्बन्धित सामग्री

धुर्मुस सुन्तली फाउण्डेशनको कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३०) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि […]

बिजुलीकाे बिल नतिरेपछि धुर्मुस सुन्तली फाउण्डेशनको लाइन काटियो

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ । फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण […] The post बिजुलीकाे बिल नतिरेपछि धुर्मुस सुन्तली फाउण्डेशनको लाइन काटियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बक्यौता नतिर्ने धुर्मुस सुन्तली फाउण्डेशन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

चितवन– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ । फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका […]

क्रिकेट रङगशाला निर्माणबाट पछि हटे धुर्मुस सुन्तली

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र […] The post क्रिकेट रङगशाला निर्माणबाट पछि हटे धुर्मुस सुन्तली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रङ्गशाला निर्माणका लागि महानगरको २० लाख

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गरेका छन् ।

भरतपुरमा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुने

काठमाडाैं । भरतपुर महानगरपालिकामा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।धुर्मुस सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाको सहकार्यमा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न थालिएको छ ।   कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको ...

‘वीर अस्पताल अब सधैं सफा हुन्छ’: बस्नेत

राजधानीस्थित मुलुककै जेठो अस्पताल, वीर अस्पतालमा अहिले सरसफाइ भइरहेको छ । वीर अस्पतालको मुहार नै फेर्ने गरी धुर्मुस–सुन्तली फाउण्डेशनले सरसफाइको काम गरिरहेको छ । यसअघि अस्पताल आफैले गरेको सरसफाइ किन सफल हुन सकेन ? सफाइका लागि धुर्मुस–सुन्तली फाउण्डेशन नै किन आउनु पर्यो ? अस्पताल सधैं सफा राख्न के–कस्ता चुनौती छन् ? आदि विषयमा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीः

महोत्तरीको मुसहर र बातर वस्तीमा ‘न्यानो’ वितरण

२ माघ, महोत्तरी । शीतलहरबाट प्रभावित बनेका भङ्गाहा नगरपालिकाका ७० घरपरिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशन र स्थानीय संघ सँस्थाहरूले राहत वितरण गरेको गरेका छन् । भङ्गाहा नगरपालिका- ४ स्थित विपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवारलाई न्यानो बितरण गरिएको हो । भंगाह नगरपालिका-४ स्थित रामनगरका अतिबिपन्न परिवार र मुसहर समुदायका ३९ परिवारलाई …