बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन्। उनले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिए। गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई […]

सम्बन्धित सामग्री

किसानको सहभागितामा लगत सङ्कलन गरी राहत दिन माग

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले वर्षा, बाढी, पहिरो तथा डुबानबाट पीडित किसानको सहभागितामा तत्काल लगत सङ्कलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सरकारले बुधबार बाढी पहिरो पीडित किसानलाई राहत दिने निर्णय गरिसकेको सन्दर्भमा महासङ्घले घोषित राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न अनुरोध गरेको हो …

बाढीपहिरो पीडितलाई सहयोग रकम उपलब्ध गराउन आग्रह

काठमाडौं, (नेस) । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बाढी पहिरो प्रभावितलाई तत्काल राहत र आवास निर्माणका लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोको कारण देशभर ठूलो जनधनको क्षति भएको थियो । सहमहामन्त्री महतले प्रदेश सरकार र स्थानीय सरकारले दिने […]

सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत दिन अनेरास्ववियूको माग

कञ्चनपुर - नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो । संगठनको सुदूरपश्चिम इन्चार्ज मोती विक …

सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत दिन अनेरास्ववियूको माग

कञ्चनपुर - नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सुदूरपश्चिमका बाढी पहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो । संगठनको सुदूरपश्चिम इन्चार्ज मोती विक …

बाढीपहिरो पीडितलाई राहत दिन सुदूरपश्चिममा अनेरास्ववियूको माग

५ कात्तिक, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीन भएकाहरूलाई उचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो […]

बाढीपीडितको उद्धार तथा पुन:स्थापनामा तत्काल लाग्न शेखरद्वारा सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बाढी, पहिरो र डुबानपीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन र पुन:स्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश जारी गर्दै कोइरालाले लेखेका छन्– 'विगत ३ दिनदेखि परेको अविरल वर्षाले देशमा धनजनको ठूलो क्षति हुन पुगेको छ । खासगरी किसानहरूले पाकेको धान भित्र्याउन नसकेर ठूलो क्षति व्यहोरेका छन् । सरकारले अति वर्षाबाट प्रभावित परिवारको राहत, उद्धार र पुन:स्थापनामा यथाशीघ्र काम गरोस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।' दशै...

खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा (एमाले)की दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गरिन् । उनले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिरोका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याए ।सोही दलकी शारदादेवी भट्टल

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले तराईसहित देशका विभिन्न भागमा बाढी, ...

प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग राजपाको माग

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालको शनिबार बसेको राजनीतिक समितिको बैठकले तराईलगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान भएकोमा गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारस...