काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ‘डढेलो’ निभाउने जिम्मा सबै दलको भएको बताएका छन् । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता नरहने बताएका उनले यसमा ख्याल गर्न आग्रहसमेत गरेका छन् ।
“एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय...