फोहर व्यवस्थापनमा कुनै समस्या छैन : महानगरपालिका

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरूपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।’ […]

सम्बन्धित सामग्री

चौकीडाँडा पुग्ने सडक राम्रो नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या

२ मंसिर, चितवन । चौकीडाँडा जाने सडक सहज नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या भएको छ । चितवनमा भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडाबाट प्याराग्लाइडिङको उडान हुने गर्दछ । तर, सो ठाउँमा पुग्न सडक बर्खाले बिगारेका कारणले सवारी साधन जान नसक्दा उडानमा समस्या भएको प्याराग्लाइडिङको व्यासायिक उडान गर्दै आएको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका अध्यक्ष विजय घलेले […]

काठमाडौँ महानगरपालिका भन्छ- फोहाेर व्यवस्थापनमा कुनै समस्या छैन

काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहाेर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहाेर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरूपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन्। उनले भने,’फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन। जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्।’ प्रवक्ता मानन्धरका अनुसार आज […]

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार संघको आग्रह

काठमाडौँ- राष्ट्रिय व्यापार संघले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । संघले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरूले व्यवसाय दर्तादेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या […]

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार सङ्घको आग्रह

काठमाडौँ । राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरूले व्यवसाय दर्तादेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको […]

काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्सफर स्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न […]

फोहोरमैला व्यवस्थापन : राष्ट्रिय समस्या

हाम्रो देशको काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको हुन्छ । साँच्चै भन्नु नै पर्दा ६ वटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन […]

समस्या भएका पालिकामा मित्रवत् प्रतिस्पर्धा : प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन्।चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, 'कहीँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ।’यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमे

भुमिहीनले घेरे पोखरा महानगरपालिका

काठमाडौं, ७ चैत्र । भुमिहीन सुकुम्बासीलाई पोखरा महानगरपालिकाले सहयोग नगरेको भन्दै भुमिहीनहरुले कार्यालय घेरेका छन् । आज न्युरोडस्थित महानगर कार्यालयअघि नाराबाजी गर्दै भुमिहीनहरु प्रदर्शनमा उत्रिएका हुन् । ४०/४५ ठाउँमा सुकुम्बासी रहेको पोखरा महानगरमा उनीहरुले भ्रष्टाचारको विरोध गर्दै तत्कालै भुमिहीन समस्या समाधान गर्न समेत उनीहरुले माग गरेका छन् ।

उदासिन सरकार लाचार महानगरपालिका

काठमाडौं उपत्यकामा यतिबेला जताततै फोहोरको थुप्रो देखिन्छ। फोहोर व्यवस्थापनमा समस्या देखिएको महिनौ बिति सक्दा पनि फोहोर व्यवस्थापनको समस्या अझै उस्तै छ। थुप्रिएको फोहोर वर्षाको कारण कुहिएर शहर दुर्गन्धित बनिरहेको छ। फोहोर थुप्रिएको चोक र गल्लीहरूमा स्थानीयवासी र पैदल यात्रीहरूलाई सकस परिरहेको छ।

नदीजन्य समस्या परे सम्पर्क गर्न काठमाडौं महानगरको आग्रह

यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरियोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो । महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ । भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पु¥याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिव