चौकीडाँडा पुग्ने सडक राम्रो नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या

२ मंसिर, चितवन । चौकीडाँडा जाने सडक सहज नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या भएको छ । चितवनमा भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडाबाट प्याराग्लाइडिङको उडान हुने गर्दछ । तर, सो ठाउँमा पुग्न सडक बर्खाले बिगारेका कारणले सवारी साधन जान नसक्दा उडानमा समस्या भएको प्याराग्लाइडिङको व्यासायिक उडान गर्दै आएको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका अध्यक्ष विजय घलेले […]

सम्बन्धित सामग्री

सडक स्तरोन्नति नहुँदा दैलेखमा पेट्रोलियम अन्वेषण अघि बढेन

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नति नहुँदा अन्वेषण अघि बढेको छैन।ड्रिलिङका लागि आवश्यक उपकरण अहिलेको अवस्थामा रहेको कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको कामलाई अघि बढाउने सहमति भएको थियो। सडक डिभिजन सुर्खेतले समयमै सडक स्तरोन्नति नगर्दा समस्या भएको हो। खानी तथा भूगर्भ विभाग र सडक डिभिजन क

सडक मर्मत नहुँदा आवतजावतमा समस्या

कञ्चनपुर– लालझाडी र शुक्लाफाँटा जोड्ने सडक बाढीले भत्काएको लामो समयसम्म पनि मर्मत नहुँदा स्थानीय जनताले आवतजावतमा समस्या ब्यहोर्नुपरेको छ । लालझाडी र शुक्लाफाँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो । लालझाडी गाउँपालिका-४ चन्दापुरका  रामनाथले गाउँको मोटरघाटस्थित सडक असोज महिनाको बाढीले बगाउँदा कम्मरसम्मको पानीमा […]

सडक मर्मत नहुँदा खच्चडकै सहारा

जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिन आएको अविरल वर्षाका कारण ठूलो मात्रामा क्षति भएपछि यहाँ ग्रामीण क्षेत्रमा रहेका सडक मर्मत गरिएका छैनन् ।जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या देखिएको छ । सडकहरू ठाउँठाउँमा भत्किएका कारण […]

विकासको काममा ढिलासुस्ती, निकास नहुँदा सडक जलमग्न

वर्षातमा सुर्खेतको वीरेन्द्रनगर-६, जुम्लारोडस्थित मङ्गलगढीचौक नजिक निकास नहुँदा मुख्य सडक जलमग्न । विकासको काममा ढिलासुस्ती हुँदा पानी जमेर आवागमनमा समस्या भएको छ । वीरेन्द्रनगरको मुख्य बजार यसरी जलमग्न हुँदा व्यापारी समस्यामा छन् । तस्बिर : रासस

यातायातको पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या

मान्म– कालीकोटको स्याउ बजार पुर्‍याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । ‘यातायातको सहज पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या […]

अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

सुर्खेत- अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्बुलेन्स रोकेर स्टेचरमा बिरामी राखेर बिरामी लिनुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घण्टा समय खर्चनु पर्ने बाध्यता छ । अहिले प्रयोग भइरहेको […]

मदन भण्डारी सडक भत्केको भत्क्यै, कार्यालय नहुँदा मर्मतमा समस्या

गाईघाटमा रहेको लोकमार्ग रेखदेख गर्ने ‘मदन भण्डारी राजमार्ग कार्यालय’ साउनेदेखि उठेकाले सडक बिग्रे भत्केमा तत्काल मर्मत गर्न समस्या हुँदै आएको व्यवसायीहरु बताउँछन्।...

सदरमुकाममै बसपार्क नहुँदा समस्या

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र आम सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।सवारीसाधन व्यवस्थापनका लागि जिल्लामै बसपार्क नहुँदा सडक छेउको पार्किङले सर्वसाधारणलाई समस्या भएको हो । जिल्ला सदरमुकाम मुसिकोटमा बसपार्क नहुँदा वर्षेनि बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । सडकछेउमै सानादेखि ठूला सवारीसाधन पार्किङ […]

सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

सल्यान : सल्यानका ८३ वटै वडामा सडक पुगेको छ। हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षा याममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन्।वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन्। कतै खोलाले सडक कटान गरेको छ भने कतै पहिरोले सडक बगाएको छ।घर अगाडि सडक पुगे पनि पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय रीमबहादुर बुढाले बताए। १८ वर्षअघि सल्लीबजार चौरजहारी सडकको ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या भो

सडक नहुँदा हेलम्बुमा राहत लैजान समस्या

असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा राहत लैजान समस्या भएको छ । मेलम्ची नगरपालिका केही ठाउँ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री लैजान समस्या भएको हो । बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ । सो स्थानमा आइतबारबाट मात्रै सडक सुचारु […]