समस्या भएका पालिकामा मित्रवत् प्रतिस्पर्धा : प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन्।चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, 'कहीँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ।’यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमे

सम्बन्धित सामग्री

सीमित व्यक्तिको स्वार्थमा परिचालित सहकारीमा बढी समस्या

सहकारी संस्थामा समस्या देखिनुको प्रमुख कारक अनुत्पादक क्षेत्रमा लगानी हो । शहर बजारमा च्याउसरी उम्रिएका यस्ता संस्थाले सिद्धान्तभन्दा कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्नु पनि समस्याको अर्को कारण हो ।

उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थ प्रमुख समस्या

उद्योग संख्या खानी तथा उत्खनन् क्षेत्र ३५६ विद्युत, ग्यास बाफ तथा वातानुकूलित सेवा ९९४ औद्योगिक उत्पादन क्षेत्र ५६,६११ पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र उपचारात्मक सेवा २,२२४

उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थ प्रमुख समस्या

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थको असहज उपलब्धतालाई उद्योगका प्रमुख समस्याको रुपमा औंल्याएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण ०७६ को नतिजाले उक्त तथ्य औंल्याएको हो । यसअघि २०६९ सालमा भएको सर्वेक्षणमा उद्योगीहरूले श्रम सम्बन्ध र उर्जा संकटलाई प्रमुख समस्याको रुपमा लिएका थिए । हाल औद्योगिक क्षेत्रमा श्रम र उर्जाको समस्या नरहेको […]

गठबन्धन भित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ : प्रचण्ड

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही ठाउँमा सत्ता गठबन्धनका दलबीच नै मित्रतापूर्ण प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । कैलालीको मसुरियामा पार्टी प्रवेश अभियानका क्रममा बिहीबार धनगढी पुगेका उनले धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘कहिँकतै (पालिकामा) गठबन्धन भित्र त्यस्तो समस्या देखियो भने गठबन्धन दलहरुबीच पनि स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ हामीले बाँकी राखेका […]

कहिँकतै गठबन्धनभित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा हुन सक्छ : प्रचण्ड

धनगढी – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग भने,  कहिँकतै (पालिकामा) गठबन्धनभित्रै त्यस्तो समस्या पर्‍यो भने स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ ।’ यद्यपि, ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गरिएको […]

‘लागत न्यूनीकरण गर्न नसक्नु नै औद्योगीकरणको मुख्य समस्या’

नेपालमा औद्योगीकरण नहुनुको मुख्य कारण उत्पादन लागत उच्च हुनु रहेको सरोकारवालाले बताएका छन् । सातांै उद्योग दिवसका अवसरमा सरोकारवालाहरुले उत्पादन लागत बढी हुँदा प्रतिस्पर्धी जातावरणमा उत्पादनहरुले प्रतिस्पर्धा गर्न नसकेको बताएका हुन् ।उत्पादन लागत, वित्तीय लागत, उद्योगको क्षमता, प्रशासनिक खर्च तथा उद्योग दर्तादेखि बहिर्गमनको प्रक्रियामा तहगत समस्या हुँदा उद्योगमा अपेक्षाकृत लाभ हासिल हुन नसककेको सरोकारवालाको भनाइ […]

‘अवैध व्यवसायीसँग प्रतिस्पर्धा गर्न वैधलाई कठिन’

पोखरा-पोखराका काष्ठ व्यवसायीले दर्ताबिना सञ्चालनमा आएका उद्योगी–व्यवसायीसँग प्रतिस्पर्धा गर्न कठिन भएको बताएका छन् । पोखरामा अझै पनि बिना दर्ताका केही उद्योग हुँदा अन्य व्यवसायीले उनीहरूसँग प्रतिष्पर्धा गर्न कठिन भएको बताएका हुन् । अवैध व्यवसाय सञ्चालन हुँदा वैधानिक व्यवसायीलाई समस्या परेको काष्ठ तथा फर्निचर व्यवसायीहरू बताउँछन् ।काष्ठ तथा फर्निचर व्यवसायी संघ गण्डकीका अध्यक्ष युवराज पौडेलले प्रदेशभर […]

सिमेन्टले बजार नपाउँदा मूल्यमा प्रतिस्पर्धा

वीरगञ्ज । सरकारी अध्ययनहरूले सिमेन्ट उत्पादनमा विदेशी लगानीको खाँचो औंल्याइरहेका बेला स्वदेशमा सञ्चालित यस्ता उद्योगले बजारको चरम अभाव सामना गरिरहेका छन् । सिमेन्टमा ठूलो परिमाणमा लगानी भित्रिए पनि बजार नबढेपछि चर्को प्रतिस्पर्धा देखिएको हो । पछिल्लो समय सिमेन्ट उद्योगमा आक्रामक लगानी भइरहेको छ । लगानीको तुलनामा बजार विस्तार हुन नसक्नु र कोरोना महामारीको असरले सिमेन्टको बजार खस्किँदा समस्या भएको इन्टनरनेशनल सिमेन्टका सञ्चालक सन्दीप अग्रवाल बताउँछन् ।  ‘सिमेन्ट उद्योगमा ठूलो मात्रामा आन्तरिक र बाह्य लगानी आयो । ...