छोरालाई ब्रेन क्यान्सर छोरीलाई ब्रेन ट्युमर

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बड् कादियाले (थामखर्क)का २१ महिनाका आयुष परियार ब्रेन क्यान्सरबाट पीडित छन् । उनकै दिदी १३ वर्षीया अस्मिता परियार पनि ब्रेन ट्युमरको समस्याबाट पीडित छिन् । एकै परिवारका दिदीभाइलाई प्राणघातक रोगले गाँजेपछि पिता सन्तोष परियार र आमा उर्मिला परियारलाई पर्नुसम्म चोट परेको छ । सन्तोष वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । […] The post छोरालाई ब्रेन क्यान्सर छोरीलाई ब्रेन ट्युमर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ब्रेन ट्युमर वा ब्रेन क्यान्सर भनेको के हो, प्रारम्भिक चरणमै कसरी थाहा पाउने ?

मस्तिष्कका ट्यूमरहरू मस्तिष्कमा सुरु हुने ट्यूमरहरू हुन्। कहिलेकाहिँ  यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्। तर प्राइमरी ब्रेन ट्युमर शरीरको अरु अंगमा फैलिदैनन्।

९ लक्षण, जसले ब्रेन क्यान्सर हुन सक्ने संकेत दिन्छन्

मस्तिष्कमा अनियन्त्रित रुपमा कोषिकाहरुको वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, विनाइन र मिलिग्नेन्ट । विनाइल नफैलिने खालको हुन्छ । यसले क्यान्सर गराउँदैन । तर मिलिग्नेट ट्युमर भने मस्तिष्कमा फैलिने भएकाले यसले ब्रेन क्यान्सर गराउँछ । त्यसैले मिलिग्नेट ट्युमर आउनु ब्रेन क्यान्सरको जोखिम हुनु हो । यो रोगप्रतिरोधात्मक क्षमता कम भएका र […]