असारदेखि आन्तरिक उडान सुरु गर्न उड्डयन व्यवसायीको माग, मन्त्रालय भन्छ 'निषेधाज्ञा हटे मात्रै'

काठमाडौं। कोभिड-१९ दोस्रो लहरका कारण सरकारले करिब एक महिनादेखि बन्द गरेको आन्तरिकतर्फका नियमित उडान खोल्न कुनै सुरसार छैन। मन्त्रिपरिषद् नै

सम्बन्धित सामग्री

आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, ११ बजेदेखि उडान सुरु हुने

८ असार, काठमाडौं । वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडान नियमित हुने जानकारी दिएका छन् । बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ । यती एयरलाइन्सले पनि ट्वीट गरेर […]

मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा आन्तरिक उडान सुरु

काठमाण्डाै - वायुसेवा कम्पनीले मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गर्न थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो निर्णय अनुसार विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट मौसम सम्बन्धी रिपोर्ट लिएर उडान थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सामान्य रुपमा आन्तरिक उडान भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्ति मौसम सफा नभइ आन्तरिक उडानको अनुमति नदिने निर्णय गरेको थियो । प्रविधिको प्रयोग नगरि&...

मौसममा सुधार भएसँगै आन्तरिक उडान सुरु

काठमाण्डाै - मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान सुरु हुन थालेको छ । हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो । आज भने लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ । मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो पानी परे पनि अहिले पानी पर्न रोकिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बत...

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् । नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

खुल्दै आन्तरिक उडान

काठमाण्डाै - भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् । विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा  जनकपुर लगायत ठाउँमा उडान सुरु भएको छ । तुवाँलो लागेका कारण बिहान उडान बन्द भएका थिए । यी क्षेत्रमा  तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो । तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन । हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् ।

अफगानिस्तानमा आन्तरिक उडान सुरु

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अगस्ट अन्त्यमा अमेरिकी सेना बाहिरिएसँगै घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा […]

निषेधाज्ञाको दुई महिनापछि आन्तरिक उडान सुरु हुँदै

काठमाण्डाै - निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ । बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको हो । मौसममा थोरै सुधार हुनेबित्तिकै उडान हुने विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिइ उडान सञ्चालन गर्ने तयारी गरेको हो । यात्रुहरुले भौतिक दूरी कायम गर्नुपर्ने, हरेक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक...

आन्तरिक उडान १७ असारबाट

आन्तरिक उडान आगामी असार १७ देखि नियमित सञ्चालनमा आउने भएको छ । सोमबार सरकारले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेसँगै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान सुरु हुने मिति तय गरेको हो ।मन्त्रालयले असार १७ देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको […]

आधा आन्तरिक उडान सुरु गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो। उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय गरेको छ।...

आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौं, ८ असार । सरकारले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो । तर, उडान सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवार दिएको हो । भोलि नै मन्त्रालयले उडान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । file photo