वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् । नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । 

सम्बन्धित सामग्री

हिमपातका कारण आन्तरिक उडान प्रभावित, कहाँ-कहाँ रोकियो ?

लुक्ला, सिमिकोट, हुम्ला, डोल्पालगायतका जिल्लामा उडान हुन सकेका छैनन् ।

हिमपातका कारण आन्तरिक उडान प्रभावित, कहाँ-कहाँ रोकियो ?

लुक्ला, सिमिकोट, हुम्ला, डोल्पालगायतका जिल्लामा उडान हुन सकेका छैनन् ।

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित, ८ वटा विमानस्थल अवरुद्ध

खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका तथा हिमपातका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् । त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् । यता सिमरा विमानस्थल भने मौसममा क्रमिक सुधार भएसँगै खुलेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए । यस्तै, लुक्ला, फाप्लु, सिमीकोट