तस्करीको सुन लुकाएपछि हत्या

सुन लुकाएको आरोपमा तस्करीमा संलग्न भरियाको हत्या गरिएको खुलासा भएको छ । झन्डै दुई साताअघि नागार्जुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो ।

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण : गोरेले सनम शाक्यको परिवारलाई १३ लाख क्षतिपूर्ति भर्नुपर्ने

३३ सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेले सनम शाक्यको परिवारलाई १३ लाख बढी क्षतिपूर्ति भर्नुपर्ने भएको छ । तस्करीको सुन हराएपछि गोरे समूहबाट शाक्यको हत्या भएको थियो । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले जानकारी दिए । श्रेस्तेदार राणाले गोरेलाई मुद्दा दर्ता भएद

तस्करीको सुन एसएसपी खत्रीको च्याम्वरमा पुग्थ्यो !

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले तस्करीमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता भएको बयान दिएका छन्।

सनम शाक्य हत्याकाण्डमा संलग्न १२ पक्राउ

तस्करीको ३३ किलो सुन गायब बनाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धान गर्न बनेको समितिले १२ जनालाई पक्राउ गरेको छ। तस्करीको सुन भरिया समन शाक्य लगायतका भरियाले मिलेर गायब बनाएको भन्दै मोरङको उर्लाबारी–७ का सनम शाक्यलाई फागुन १८ गते करेण्ट लगाएर हत्या गरिएको थियो। हत्याको छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वमा समिति…

३२ किलो सुन लुटपाट र हत्या प्रकरणः महाशाखाका एसएसपी नै छानबिनमा

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । आजको राजधानी दैनिक अगाडि लेख्छ , प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका हुन् । सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव…

सुन कारोबारी शाक्य हत्या प्रकरण, प्रहरीकै भूमिका शंकास्पद मुख्यालयद्वारा छानबिन

तस्करीको सुन विवादमा हत्या गरिएका सनम शाक्यको मुद्दामा प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत जुनियर प्रहरी अधिकृतसँग सुन तस्करको सम्पर्क देखिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। प्रहरी प्रधान कार्यालयका प्रहरी नायब…

३३ किलो सुन गायब गरेको भन्दै अपहरणपछि हत्या

तस्करीको सुन भागबन्डा गर्ने क्रममा बढेको विवादले मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार सनम अपहरणमा परेका थिए । त्यसपछि उनको हत्या भयो । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। प्रकाशित समाचारका अनुसार हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३…

तस्करीको ६ किलो सुन लुकाएको आरोपमा स्वयम्भूमा युवकको हत्या

काठमाडौं । सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको दसैँको टीकाको...

तस्करीको ६ किलो सुन लुकाएको आरोपमा युवकको हत्या - Naya Patrika

सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका २९ वर्षीय गगन तामाङको दसैँको टीकाको दिन स्वयम्भूमा हत्या भएको हो । हत्यामा संलग्न...पूरा पढ्नुहोस् »