तस्करीको सुन एसएसपी खत्रीको च्याम्वरमा पुग्थ्यो !

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले तस्करीमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता भएको बयान दिएका छन्।

सम्बन्धित सामग्री

३२ किलो सुन लुटपाट र हत्या प्रकरणः महाशाखाका एसएसपी नै छानबिनमा

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । आजको राजधानी दैनिक अगाडि लेख्छ , प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका हुन् । सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव…