तस्करीको सुन विवादमा हत्या गरिएका सनम शाक्यको मुद्दामा प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत जुनियर प्रहरी अधिकृतसँग सुन तस्करको सम्पर्क देखिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। प्रहरी प्रधान कार्यालयका प्रहरी नायब…