कोरोना भाइरस संक्रमणको नयाँ लहरले आक्रान्त देशमा सबैतिर निषेधाज्ञा गरिएको छ भने यही बेला नेपालको मुख्य खाद्यान्न बाली धानखेती गर्ने समय सुरु भैसकेको छ । मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः रहे पनि किसानलाई बाँच्नकै लागि खेती गर्नैपर्ने बाध्यता छ । सुदूरपश्चिममा कोरोना भाइरसको लक्षण देखिने धेरै व्यक्ति अझै पनि होमआइसोलेशनको एकान्तबासमा छन् । कोरोना सङ्क्रमितहरु …