विष्टलाई प्रवल जनसेवाश्रीबाट विभूषित गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी दीपक विष्ट प्रवल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्नेको घोषणा गर्दा विष्टले जनसेवा श्रीबाट सम्माति हुने भएका हुन् । दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य […]

सम्बन्धित सामग्री

शिक्षा दिवसको अवसरमा ९६२ जनालाई नेपाल विद्या भूषणबाट विभूषित गरिने(सूचीसहित)

काठमाडौं,२ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६२ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण (क), ७१ जनालाई (ख) र ४४ जनालाई (ग) प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल […]

शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कार

वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ पुरस्कारबाट विभूषित गरिने भएको छ।...

वीरगन्जका तीन उद्योगी व्यावसायीलाई सुप्रबल जनसेवाश्री पदक

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्तासहित वीरगन्जका चारजना उद्योगी व्यावसायी ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित भएका छन् ।संविधान दिवसको दिन घोषणा गरिने ‘सुप्रबल जनसेवाश्री’ पदकबाट वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा गुप्ता, पूर्व अध्यक्ष अशोक वैद, उद्योगी मूरलीधर रुंगटा र व्यावसायी दिपेन्द्र प्रसाल कलवार लगायतका उद्योगी व्यावसायीलाई विभूषित गरिने घोषणा गरेको हो ।पर्सा–बारा क्षेत्रको […]

९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई   मानपदवी अलंकार र   पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ । […]

युवा नेता सुबेदीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गरिने

काठमाडौं, ३ असोज । नेपाली कांग्रेस धादिङका युवा नेता एवं टानका निबर्तमान अध्यक्ष खुम बहादुर सुबेदी प्रसिद्ध प्रबल जनसेवाश्री विभुषणका लागि सिफारिस भएका छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्नेको घोषणा गर्दा व्यवसायी समेत रहेका सुबेदी प्रबल जनसेवा श्रीबाट सम्मानित हुने भएका हुन् । राष्ट्रपति  भण्डारीले नेपालको […]

‘स्काउट मेधावी योगदान’द्वारा एमाले अध्यक्ष ओली विभूषित

काठमाडौँ – विश्व स्काउट एसिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट एमाले अध्यक्ष केपी शर्मा ओली विभूषित गरिएको छ। स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको हो। काठमाडौंमा विहीबार आयोजित एक विशेष सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई ‘मेधावी योगदान’ उच्च पदकबाट […]

डा अशेष ढुंगाना र पत्रकार कृष्ण ज्वाला देवकोटाले पनि पदक नलिने

काठमाडौं : वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाले संविधान दिवसको अवसरमा विभूषित गरिने पदक अस्वीकार गर्ने उद्‍घोष गरेका छन्। सरकारले उनलाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरेको थियो। तर, उनले मापदण्डविपरीत पदक दिइएको भन्दै अस्विकार गरेका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई दिएको पुरस्कार र विभूषण सिफारिस कार्यविधि एवं प्रधान सम्वन्धी मापदण्ड २०७५ पोष्ट गर्दै अस्विकार गर्नुको कारण खुलाएका छन्।‘पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड २०७५ अनुसार न

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई राष्ट्रपतिबाट विभूषण प्रदान

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गर्नु भएको हो । २०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा गरिएकाहरुलाई विभूषित गरिएको हो । महाउज्ज्वल राष्ट्रदीप मानपदवीबाट साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारीलाई मरणोपरा...