युवा नेता सुबेदीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गरिने

काठमाडौं, ३ असोज । नेपाली कांग्रेस धादिङका युवा नेता एवं टानका निबर्तमान अध्यक्ष खुम बहादुर सुबेदी प्रसिद्ध प्रबल जनसेवाश्री विभुषणका लागि सिफारिस भएका छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्नेको घोषणा गर्दा व्यवसायी समेत रहेका सुबेदी प्रबल जनसेवा श्रीबाट सम्मानित हुने भएका हुन् । राष्ट्रपति  भण्डारीले नेपालको […]