वीरगन्जका तीन उद्योगी व्यावसायीलाई सुप्रबल जनसेवाश्री पदक

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्तासहित वीरगन्जका चारजना उद्योगी व्यावसायी ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित भएका छन् ।संविधान दिवसको दिन घोषणा गरिने ‘सुप्रबल जनसेवाश्री’ पदकबाट वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा गुप्ता, पूर्व अध्यक्ष अशोक वैद, उद्योगी मूरलीधर रुंगटा र व्यावसायी दिपेन्द्र प्रसाल कलवार लगायतका उद्योगी व्यावसायीलाई विभूषित गरिने घोषणा गरेको हो ।पर्सा–बारा क्षेत्रको […]