नेपालले चिन्नुपर्ने चीन : प्रधानमन्त्रीको भ्रमणमा किन चाहिन्छ पर्यटन प्राथमिकता ?

हङकङ र मकाउलाई सन् १९८३ मा एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडीएस) दिएर सुरु भएको चिनियाँ अन्तर्राष्ट्रिय पर्यटनको आकार सन् २०२४ सम्म आइपुग्दा विश्वलाई चकित पार्ने गरी फैलिएको छ । कोभिड १९ को संक्रमणपूर्व सन् २०१९ मा चिनियाँहरूले झण्डै १७ करोडको संख्यामा विदेश भ्रमण गरेका थिए ।विश्व पर्यटन संगठनका अनुसार सन् २०२३ मा...

सम्बन्धित सामग्री

बेलायतको राजकीय भोजमा दक्षिण कोरियाली पप कलाकार

६ मंसिर । बेलायतका राजा चार्ल्सले राजकीय भोजमा कोरियाली पप संस्कृतिलाई विशेष प्राथमिकता दिएका छन् । बकिंघम प्यालेसमा आयोजना गरिएको राजकीय भोजमा उनले कोरियाली पप संस्कृतिका चर्चित कलाकारलाई समावेश गरेका हुन् । बेलायतको राजकीय भ्रमणमा दक्षिण कोरियाका राष्ट्रपति युन-सुक उलसँगै राजा चार्ल्सले  कोरियाली पप संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका कलाकारहरुलाई पनि स्वागत गरे । जसमा […]

प्रधानमन्त्रीको चीन भ्रमणमा बिजुलीका आधा दर्जन एजेण्डा

४ सय केभीको रातमाटे–रसुवागढी–केरुङ प्रसारणलाइन निर्माणको एजेण्डालाई प्रधानमन्त्रीले महत्व दिएका छन् । चीन जोड्ने यो प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ । नेपालले यो प्रसारणलाइन चिनियाँ अनुदानमा बनाइदिन अनुरोध गरेको छ ।

एजेन्डा र प्राथमिकता स्पष्ट नहुँदा शंका

काठमाडौं । यही बुधबार भारतको चार दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले आइतबार भारत भ्रमणको तयारी स्वरूप पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवलगायतसँग छलफल गर्नुभएको छ । नेपाल र भारतबीच थुप्रै मुद्दाहरू भएकोले स्वभाविकै रूपमा छलफलमा धेरैले धेरै सुझाव दिएका छन् । तर, पनि भ्रमणमा सरकारको एजेन्डा र प्राथमिकता के हो […]

रुस र चीनबीच सुरक्षा सम्बन्ध विस्तार गर्ने सहमति

चीनको भ्रमणमा रहेका एक वरिष्ठ रुसी सुरक्षा अधिकारीले बेइजिङसँगको सम्बन्धलाई सबल बनाउनुलाई क्रेमलिनले उच्च नीतिगत उदेश्य बनाउने बताएका छन् । नेशनल सेकुरिटी काउन्सिलका सचिव निकोलाई पत्रुशेभले ‘बेइजिङसँग वृहत्तर साझेदारी तथा रणनीतिक सहकार्य मजबुद बनाउने रुसको विदेश नीतिको प्राथमिकता रहेको’ बताए । काउन्सिलको अध्यक्षता रुसी राष्ट्रपति पुटिन स्वयमले गर्छन् र पत्रुशेभ पुटिनको विश्वसनीय अधिकारी मानिन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका शिर्ष अधिकारी गुओ शेङकुनसँगको भेटवार्तामा ब

यसकारण नेपाल चीनको उच्च प्राथमिकता र चासोमा

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसक्नुभएको छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र …

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधिमण्डलसँग आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्ता अध्यक्ष दाहालले नेपालको विकास र […]

जापानका नेपालीलाई अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो । जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली समुदायसँग अन्तरक्रियाको क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनले अहिलेको सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता […]

‘चीनको प्राथमिकता’ मा ओली त्यसपछि प्रचण्ड अनि माधव नेपाल

काठमाडौं, ३० असार । कूटनीतिमा बडी ल्यांग्वेजले पनि धेरै सन्देश दिइरहेको छ । कुनैपनि भ्रमणमा नेताहरुबीचको हाउभाउ र हातेमालोको शैलीको पनि आफ्नै सन्देश हुन्छ । यस्तै सन्देश दिएको छ चीनले आफ्ना विदेश विभाग प्रमुखसहितको टोली नेपाल पठाए । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओसहितको टोली नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएको छ […]

रेल्वे जनशक्ति विकासमा भारतले सघाउने, नउठ्ने भयो रेलमार्गको गेज फेर्ने मुद्दा

१५ चैत, काठमाडौ । शुक्रबारदेखि सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा अन्तरदेशीय रेलमार्गसम्बन्धी विषयले पनि प्राथमिकता पाउने भएको छ । शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा रेल्वे प्राविधिकहरुको क्षमता अभिवृद्धिको सहायतासम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने तयारी पनि छ । तर, पेचिलो रहेको […]

दिल्लीबाट फर्किए प्रधानसेनापति, नेपाली सेनालाई भारतको उच्च प्राथमिकता

भारतको औपचारिक भ्रमणमा गएका प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फर्किएका छन् । चारदिने भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह मात्रै लगाएनन्, प्रभावशाली मन्त्री, भारतीय प्रधानमन्त्रीका...