१५ चैत, काठमाडौ । शुक्रबारदेखि सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा अन्तरदेशीय रेलमार्गसम्बन्धी विषयले पनि प्राथमिकता पाउने भएको छ । शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा रेल्वे प्राविधिकहरुको क्षमता अभिवृद्धिको सहायतासम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने तयारी पनि छ । तर, पेचिलो रहेको […]