काठमाडौं, १५ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहँदा सांसद खिमविक्रम शाही वेपत्ता भएको घटनाले राजनीतिक तरङ्ग आएको छ । शाही वेपत्ता भएको घटनाबारे जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कडा टिप्पणी गरेका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष केसीले संसदीय खेलमा जे पनि हुनसक्ने बताए । उनले भने,‘संसदीय […]