२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टेलिफानमा ९:४० बजे ‘सलाम वालेकुम’ भन्दै एउटा फोन आयो । फोनमा विमानस्थलको आन्तरिक टर्मिनलमा सात वटा बम रहेको जानकारी दिइयो । बम रहेको सूचनासहित फोन आएपछि टर्मिनल ड्यूटी अफिसर (टीडीओ) लाई सुरुमा ‘ब्लफ् कल’ हो कि भन्ने लाग्यो । तर फेरि अर्को नम्बरबाट फोन आयो, त्यसमा पनि बम […]