त्रिभुवन विमानस्थलमा बम नभएको पुष्टि, विदेशबाट आएको थियो भ्रामक फोन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो । फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको त्रिभुवन व

सम्बन्धित सामग्री

‘सलाम वालेकुम’ भन्दै उसले फोनमा भन्यो- विमानस्थलमा बम छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले विमानस्थलमा बम छ भनेर फोन गर्नेले शुरुमा ‘सलाम वालेकुम’ भन्दै नेपालीमा कुरा गरेको बताएका छन्। उनले फोन गर्ने व्यक्तिको अहिलेसम्मको परिचय त्यतिमात्रै भएको बताएका हुन्। बुधबार बिहान ९ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको कल सेन्टरमा अज्ञात व्यक्तिको फोन आएको थियो। उसले विमानस्थलको आन्तरिक […]

कहाँबाट आयो विमानस्थलमा बम राखेको भन्दै फोन ?

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टेलिफानमा ९:४० बजे ‘सलाम वालेकुम’ भन्दै एउटा फोन आयो । फोनमा विमानस्थलको आन्तरिक टर्मिनलमा सात वटा बम रहेको जानकारी दिइयो । बम रहेको सूचनासहित फोन आएपछि टर्मिनल ड्यूटी अफिसर (टीडीओ) लाई सुरुमा ‘ब्लफ् कल’ हो कि भन्ने लाग्यो । तर फेरि अर्को नम्बरबाट फोन आयो, त्यसमा पनि बम […]

‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा बम राखेको छु भन्दै फोन गर्ने व्यक्ति को हुन् ?

काठमाडौं, २१ वैशाख। बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए । फोन उठाउने विक्तिकै उताबाट भनियो,– ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ । दुई घण्टाभित्र विस्फोट हुन्छ […]

त्रिभुवन विमानस्थलमा बम डिस्पाेज गर्न पुगेकाे सेनाकाे टाेली (तस्विरसहित)

काठमाडाैँ- त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु राखिएको छ, दुई घन्टामै विस्फाेट हुन्छ भनी फोन आयाे। फाेन आएसँगै त्यहाँकाे वातावरणमा काेलाहल मच्चियाे। फाेनसँगै प्रहरीले आन्तरिक उडान बन्द गर्नुका साथै सम्पूर्ण यात्रुहरूलाई विमानस्थल बाहिर निकाल्याे। बम डिस्पाेज गर्न भनी प्रहरीले नेपाली सेनाकाे बम डिस्पाेजल टाेली बाेलायाे । सारा विमानस्थल खाेज्दा पनि बम नभेटिएपछि उडान सुचारु गरिएकाे […]

'सलाम वालेकुम' भन्दै जब विमानस्थलमा बम राखेको फोन आयो...

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान क्षेत्रमा बम राखेको हल्ला बुधबार बिहान फैलियो। जसले गर्दा आन्तरिक उडान केही समय अवरुद्ध भए।सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरे।  यात्रुलाई गेटबाहिर निकालियो। सेना, प्रहरी र तालिमप्राप्त कुकुरले शंकास्पद बस्तुको खोजी गरे तर केही पनि फेला परेन। यात्रुलाई झण्डै एक घण्टा बाहिर राखेर आन्तरिक टर्मिनलमा शंकास्पद वबस्तु फेला नपारेपछि सुरक्षाकर्मीले अहिले यात्रुलाई गन्तव्यतर्फ

बमको हल्लाले विमानस्थलमा तनाव, तस्बिरहरु हेर्नुहाेस्

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही बेर हल्ली खल्ली मच्चिएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको हो । तर विमानस्थलमा बम नभएको पुष्टि भएको छ ।  फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो ।  बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइ

विमानस्थलमा बम नभेटेपछि सुचना दिने व्यक्तिको खोजी गर्दै प्रहरी

काठमाडौं, बैशाख २१ । काठमाडौं विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल परिसर बम रहेको हल्लापछि दुई घण्टादेखि उडान प्रभावित भएको छ । अपरिचित व्यक्तिले विमानस्थलमा बम राखिएको भन्दै फोन गरेपछि विमानस्थल खालि गरेर सर्च अप्रेशन चलाएको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा करिव एक घण्टा बमको खोजि गरेपछि बम नभेटेपछि उडान सुरु […]

बम नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु

काठमाडाैँ- त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)वसन्तबहादुर कुँवरले बताएका छन्। खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि उनले बताए। एसपी कुँवरले भने, ‘केही छैन। तैपनि अपरेसन हुँदै छ। भित्र केही देखिएन। कसले र कसरी फोन गरेर बम छ भन्यो। अनुसन्धान भइरहेको छ।’ बिहान १० […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको आशंका, आन्तरिक उडान पुरै ठप्प

काठमाडौं, बैशाख २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समुहले बम राखेको हल्लापछि आन्तरिकतर्फको उडान ठप्प भएको छ । अज्ञात व्यक्तिले विहान ९ः४० मा पहिलो र ९ः५१ मा पुनः फोन गरेर आन्तरिकतर्फको टर्मिनलमा ५–६ वटा बम राखेको विमानस्थल टावरलाई जानकारी दिएपछि यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । सुचना पाएलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल […]

त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि सेना परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए । उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलम