त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको आशंका, आन्तरिक उडान पुरै ठप्प

काठमाडौं, बैशाख २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समुहले बम राखेको हल्लापछि आन्तरिकतर्फको उडान ठप्प भएको छ । अज्ञात व्यक्तिले विहान ९ः४० मा पहिलो र ९ः५१ मा पुनः फोन गरेर आन्तरिकतर्फको टर्मिनलमा ५–६ वटा बम राखेको विमानस्थल टावरलाई जानकारी दिएपछि यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । सुचना पाएलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल […]