विमानस्थलमा बम नभेटेपछि सुचना दिने व्यक्तिको खोजी गर्दै प्रहरी

काठमाडौं, बैशाख २१ । काठमाडौं विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल परिसर बम रहेको हल्लापछि दुई घण्टादेखि उडान प्रभावित भएको छ । अपरिचित व्यक्तिले विमानस्थलमा बम राखिएको भन्दै फोन गरेपछि विमानस्थल खालि गरेर सर्च अप्रेशन चलाएको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा करिव एक घण्टा बमको खोजि गरेपछि बम नभेटेपछि उडान सुरु […]

सम्बन्धित सामग्री

विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र

काठमाडौं, वैशाख २२। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने । बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक […]

विमानस्थलमा बम भएको भन्दै आतंक फैलाउने व्यक्तिको खोजी सुरुः प्रवक्ता सिटौला

काठमाडौँ। त्रिभुवन विमानस्थलमा बम भएको भन्दै आतंक फैलाउने व्यक्तिको खोजी सुरु भएको छ। विमानस्थलका प्रवक्त टेकनाथ सिटौलाका आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु राखिएको भन्दै आतंक फैलाउने व्यक्तिको खोजी सुरु भएको हो।

'सलाम वालेकुम' भन्दै जब विमानस्थलमा बम राखेको फोन आयो...

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान क्षेत्रमा बम राखेको हल्ला बुधबार बिहान फैलियो। जसले गर्दा आन्तरिक उडान केही समय अवरुद्ध भए।सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरे।  यात्रुलाई गेटबाहिर निकालियो। सेना, प्रहरी र तालिमप्राप्त कुकुरले शंकास्पद बस्तुको खोजी गरे तर केही पनि फेला परेन। यात्रुलाई झण्डै एक घण्टा बाहिर राखेर आन्तरिक टर्मिनलमा शंकास्पद वबस्तु फेला नपारेपछि सुरक्षाकर्मीले अहिले यात्रुलाई गन्तव्यतर्फ

बमको हल्लापछि अस्तव्यस्त विमानस्थल, तस्वीरहरू

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्ला बुधबार बिहान फैलियो।जसले गर्दा आन्तरिक उडान केहि समय अवरुद्ध भए।  सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरे।  यात्रुलाई गेटबाहिर निकालियो। सेना, प्रहरी र तालिमप्राप्त कुकुरले शंकास्पद बस्तुको खोजी गरे तर केही पनि फेला परेन। यात्रुलाई झण्डै एक घण्टा बाहिर राखेर आन्तरिक टर्मिनलमा शंकास्पद बस्तु फेला नपारेपछि सुरक्षाकर्मीले अहिले यात्रुलाई गन्तव्य तर्फ जान दिएका छन्। ह

बमको हल्लापछि प्रभावित बनेको विमानस्थल सञ्चालन

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्लापछि रोकिएको उडान सञ्चालनमा आएको छ।बुधबार बिहान एक अपरिचित व्यक्तिले विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको छु भन्दै टेलिफोन गरेपछि आन्तरिक उडान प्रभावित भएका थिए।  महानगरीय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीम ढकालका अनुसार अहिले आन्तरिक उडान पुन सञ्चालनमा आएको जानकारी दिए।बम खोजी गर्न सेना परिचालन भएपनि बम नभेटिएको उनले बताए। 'बम राखिएको हल्लामात्र रहेछ, अहिले विमानस्थल सुचारू भइसकेको छ', प्रमुख ढकालले भने, '

नेपालभित्रबाटै आएको थियो विमानस्थलमा बम राखिएको फोन, खोजीमा प्रहरी

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको खोजी सुरु गरेको छ । आज बिहान करिब साढे १० बजेको समयमा विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयको ‘ल्यान्डलाइन’ नम्बरमा फोन गरेर एक अपरिचित व्यक्तिले आन्तरिक विमानस्थल कार्यालयमा आठवटा बम रहेको बताएका थिए । सो सूचनापछि विमानस्थलमा रहेका करिब दुई...

त्रिभुवन विमानस्थलमा बमको हल्ला, यात्रुलाई गेट बाहिर निकालियो

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्ला फैलिएपछि उडान प्रभावित भएका छन्। महानगरीय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीम ढकालका अनुसार टेलिफोन बुथमा अपरिचित फोन आएको र बमको खोजी जारी रहेको छ। बमको हल्लापछि  आन्तरिक उडान बन्द गरिएको छ। बाह्य उडान भने सुचारु रहेको ढकालको भनाइ छ। 'बम राखिएको हल्लामा कति सत्यता छ भन्ने कुरा हामीले अनुसन्धान थालिसकेका छौं', प्रमुख ढकालले भने, 'अहिले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप कडा बनाएर अनुसन्धान गरि