भारतसँग जोडिएको सीमामा ५ मिटर अग्लो पर्खाल लगाउन वामदेवको माग, 'भिसाको पनि व्यवस्था गरौं'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारत सीमामा पर्खाल लगाउनुपर्ने बताएका छन्। शनिवारको स्थायी कमिटी बैठकमा नेता गौतमले दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने धारणा राखेका हुन्। गौतमको सचिवालयकाअनुसार उनले बैठकमा खुल्ला सिमाना बन्द गरी भिसा(प्रवेशाज्ञा प्रणाली) लागू गर्नुपर्ने बताएका छन्। 'अब ढिला

सम्बन्धित सामग्री

मतदान स्थलनजिकै कोरोनाविरुद्ध खोप लगाउने व्यवस्था गरिँदै

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्ध खोप लगाउन छुटेकालाई मतदान स्थलनजिकै खोप लगाउने व्यवस्था गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले मतदान स्थलनजिकै मतदान गर्ने दिन वैशाख ३० गते खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको जानकारी दिइन्। उनले खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिलाई भोट हाल्न जाँदा वा हालिसकेपछि खोप लगाउने व्यवस्था मिलाउने बताइन्।छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै मतदान गर्ने दिन खोप लगाउन खोप कार्ड पनि लिएर जान मन्त्रालयले आग्रह

राजधानीबाट बाहिरिनेलाई खोप लगाउन अनुरोध

सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।

एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

झापा– कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्‍याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् । बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताए । “कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुपर्‍यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ”, उनले भने, […]

अदालतको फैसलाले सांसदलाई ह्विप लगाउन रोकेको छैन : संविधानविद् अधिकारी

संविधानविद् डा. विपिन अधिकारीले अदालतले संविधानको धारा ७६ (५)को व्याख्या गर्दा ह्विप लगाउन नरोकेको बताएका छन् ।  आज ललितपुरमा आयोजित ‘संसदीय व्यवस्था र अदालतको फैसला’ विषयक ज्ञान गोष्ठीमा बोल्दै अधिकारीले भने, ‘संसदीय व्यवस्था भनेको ह्विपको व्यवस्था हो । राष्ट्रिय इस्यू वा अन्य अवस्थामा ह्विप लगाउने हो । ह्विप नलाएको अवस्थामा सांसद मन लागेको स्थानमा मत हाल्न पाउँछ ।’ ह्विप के मा लाग्छ के विषयमा लाग्दैन भन्ने प्रस्ट उल्लेख भएको उनले बताए । ह्विपको व्यवस्थालाई अदालतले कमजोर बनाएको भन्न नमिल्ने अधि...

एउटा वडाको ३ स्थानमा खोपको व्यवस्था गर्न काठमाडौंवासीको माग

काठमाडौंका स्थानीयवासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यमिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।शुक्रबारबाट सुरु भएको खोप काठमाडाैं महानगरपालिका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धे

हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ ।  प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरूले भने लगाउने पाइने व्यवस्था गरिने उनले बताए ।“खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ”, सार्वजनिक

बहराइनमा रहेका नेपाली नागरिकले खोप लगाउन पाउने

काठमाडौं। बहराइनमा रहेका नेपाली नागरिकले खोप लगाउन पाउने भएका छन्। बहराइन सरकारले सबै विदेशी नागरिकलाई खोप लगाउने व्यवस्था गरेको छ। बहराइनस्थित नेपाली राजदुतावासको वेभसाइटबाट अनलाइन फारम भरेर तीनवटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरेको बताइएको छ।

खोप व्यवस्था गर्न अन्तरिम आदेश

काठमाडौं, जेठ २०। कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका कानुन व्यवसायीका लागि यथाशीघ्र दोस्रो मात्रा लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमाको एकल इजलासले पहिलो मात्रा खोप लगाइसकेका, तर दोस्रो खोप लगाउन नपाएका कानुन व्यवसायीलाई यथाशीघ्र दोस्रो खोप लगाउने व्यवस्था गर्न मंगलबार सरकारको नाममा अन्तरिम आदेश दिएको हो […]

यस्तो छ स्वास्थ्य संकटकाल लगाउन सकिने अध्यादेश (पूर्ण पाठसहित)

काठमाडौं : सरकारले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश (२०७८’ मा स्वास्थ्य संकटकाल समेत लगाउन सक्ने व्यवस्था गरिएको छ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सक्ने व्यवस्था छ। अध्यादेशले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सट्टामा अर्को संयन्त्रको प्रस्ताव गरेको छ।त्यस्तै खोप खरिदलगायतका कार्यका लागि पनि कानुनी व्यवस्था गरेको छ। अध्यादेशमा संकटकालको उल्लंघन गरेमा अधिकतम एक वर्षसम्म कैद र प