मतदान स्थलनजिकै कोरोनाविरुद्ध खोप लगाउने व्यवस्था गरिँदै

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्ध खोप लगाउन छुटेकालाई मतदान स्थलनजिकै खोप लगाउने व्यवस्था गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले मतदान स्थलनजिकै मतदान गर्ने दिन वैशाख ३० गते खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको जानकारी दिइन्। उनले खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिलाई भोट हाल्न जाँदा वा हालिसकेपछि खोप लगाउने व्यवस्था मिलाउने बताइन्।छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै मतदान गर्ने दिन खोप लगाउन खोप कार्ड पनि लिएर जान मन्त्रालयले आग्रह

सम्बन्धित सामग्री

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलमा कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयले मतदान केन्द्रनजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्रनजिक खोप केन्द्र स्थापना गरी […]

लुम्बिनी प्रदेशमा फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्छौंः मुख्यमन्त्री

काठमाडौं, १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकलाई फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्ने योजना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री केसीले भने, “संघीय सरकारले चैतभित्र सबैलाई खोप लगाउने भनेको छ । लुम्बिनीका हकमा त्यसको एक महिना अगावै खोप लगाइसक्ने हाम्रो […]

चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्ध खोप दिइसक्छौंः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, १९ मंसिर । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले यसै वर्षको चैतसम्म सबै नेपालीले कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्यमन्त्री खापुङले भने, “सरकारले यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने भनिसकेको छ । सबै नेपालीले निर्धारित समयभित्र […]

दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौं, मंसिर १९। नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको […]

कोरोनाविरुद्ध खोप : ललितपुर महानगरले १० र ११ गते भेरोसेल लगाउने

काठमाडौं : ललितपुर महानगरपालिकाले स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीका साथै ललितपुरका ४० वर्षमाथिका स्थानीयलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।महानगरपालिकाले यही भदौ १० र ११ गते भेरोसेल खोपको पहिलो मात्रा लगाउने जनाएको छ। महानगरका २९ वटै वडामा खोप लगाउने व्यवस्था गरिएको पनि महानगरपालिकाले उल्लेख गरेको छ।खोप लगाउन विद्यार्थीले परिचयपत्र वा परीक्षाको प्रवेशपत्र लिएर खोप केन्द्र जानुपर्ने छ भने स्थानीयले परिचय खुल्ने कुनै प्रमाणपत्र लैजानुपर्ने छ।यसैगरी भेरोसेलको पहिलो मात्रा लगाएको २१ दिन पुग

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई १०० डलर दिइने

अमेरिकामा संक्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरूको संख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ

चैतभित्र सबैलाई कोरोनाविरुद्ध खोप लगाउने देउवा सरकारको पहिलो निर्णय

काठमाडाैं :  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्ध खोप लगाउने निर्णय गरेको छ।सिंहदरबारमा बसेको बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैतभित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मंसिरसम्म सबै जनसंख्यालाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

काठमान्डाैं / कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन... The post मंसिरसम्म सबै जनसंख्यालाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन appeared first on Purbeli News.

मंसिरसम्म सबै जनसंख्यालाई खोप लगाउने सरकारको प्रतिबद्धता पूरा हुन कठिन

कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन ।उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन । जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताइन थालेका छन् । खोप लगाउन योग्य २ करोड १७ ला

प्रदेश १ मा ३५ हजारलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी

११ माघ, विराटनगर । १० दिनभित्र प्रदेश १ सरकारले ३५ हजारलाई कोरोना विरुद्ध खोप लगाउने तयारी गरेको छ । संघीय सरकारले सोमबार प्रदेशमा खोप पठाउँदैछ । बुधबारबाट १४ वटै जिल्लामा खोप अभियान सुरु गर्ने प्रदेश सरकारले दश दिनभित्र ३५ हजारलाई खोप लगाउने तयारी गरेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख […]