राष्ट्रिय फुटसल आजदेखि, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ ।

सम्बन्धित सामग्री

एएफसी एसियन कप छनोट : आज नेपाल र भुटान खेल्ने

काठमाडौं : बहराइनमा हुने २० वर्षमुनिको एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले शनिबार भुटानको सामना गर्दैछ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल बेलुकी पौने ९ बजे सुरु हुनेछ। छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ। भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ। नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्।  प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेक

एएफसी एसियन कप छनोट : तेस्रो चरण अन्तर्गत नेपाल र इन्डोनेसिया खेल्दै

काठमाण्डाै - एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । खेल राति १ बजे कुवेतको जाबिर अल अहमद स्टेडियममा हुनेछ । लगातार दुई खेलमा पराजित नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा छ  । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । छनोटको समूह 'ए' मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा छ । इन्डोनेसिया २ खेलमा ३ अङ्क ...

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनले नेपाललाई २-० गोल अन्तरले हराएको हो...

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ।कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो।पहिलो हाफमा गोलरहित बराबरीमा जोर्डनलाई रोकेको नेपालले दोस्रो हाफमा दुई गोल बेहोर्‍यो। जोर्डनका अलि ओल्वन र हाम्जा अल दारदौरले एक–एक गोल गरे।यो जितसँगै जोर्डनले ३ अंक जोडेको छ।छनोटको समूह 'ए' मा रहेको नेपालले अब शनिबार घरेलु टोली कुवेत र मंगलबार इण्डोनेसियासँग खेल्ने

एएफसी एसियन कप : जोर्डनसँग नेपाल २-० ले पराजित

काठमाडौँ । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल […]

एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

काठमाण्डाै - एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे । यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे । यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सु...

एएफसी एसियन कप : जोर्डन र नेपाल भिड्दै

जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा  छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खे

एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो । त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...

एएफसी एसियन कप छनोट : नेपाल कठिन समूहमा

काठमाडौं : नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ। चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन्।तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्। नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ। नेपालले कतार

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया...