काेलम्बाे । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलंकाले रुससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ ।
एसाेसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रुसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।
युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर...