अरबौं डलर देशबाहिर लगेको भन्दै श्रीलंकाको राजापाक्षे परिवारमाथि देशलाई लुटेको आरोप

एजेन्सी, २६ चैत्र । यतिबेला श्रीलंका विश्वभर चासोमा परेको छ । कुनैबेलाको समृद्ध श्रीलंका गृहयुद्धमा भन्दा पनि ठूलो संकटमा फसेको छ । श्रीलंका टाट पल्टेको अवस्थामा छ । विदेशी मुद्रा नहुँदा श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा छ । विदेशबाट कागज समेत निर्यात गर्न नसकेर परीक्षाहरु स्थगित भएका छन् । दक्षिण एशियाका कतिपय देशहरु श्रीलंका […]

सम्बन्धित सामग्री

सत्तामा पाँच भाइ राजापाक्षे : जसमाथि छ पाँच खर्ब ३१ अर्ब डलर देशबाहिर लगेको आरोप

१. गोटाबाया राजपाक्षे : सन् २०१९ मा श्रीलंकाको राष्ट्रपति बनेका गोटाबाया पूर्वसैन्य अधिकारी हुन् । दाजु