रूससँग इन्धन किन्न श्रीलंका तयार

कोलम्बो – चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ। एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन्। युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द […]

सम्बन्धित सामग्री

श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् । श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ ।  पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन् ।दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए । तेल नहुँदा विद

श्रीलंका संकट : एक दिनलाई पुग्ने इन्धन छैन

कोलम्बो – श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री […]

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने, निजी गाडीलाई बिक्रीमा रोक

श्रीलंकाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो। जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन। यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै…

श्रीलंका टाट पल्टियो

काठमाडौं, ९ असार । कुनैबेला दक्षिण एशियाकै समृद्ध मुलुक श्रीलंका यतिबेला टाट पल्टिएको छ । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका छन् । उनले आज संसदमा बोल्दै अर्थतन्त्र टाट पल्टिएको र इन्धन समेत आयात गर्न नसकिने अवस्था भएको स्पष्ट पारे । विक्रमसिंघेले भने,‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको छ ।’ उनले अर्थतन्त्रलाई […]

सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन

काठमाडौँ । श्रीलंकाका सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ।  इन्धन अभाव खेपीरहेको श्रीलंका सराकरले दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड–१९को महामारीले गर्दा श्रीलंकाली वनता आर्थिक संकटमा छन्। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ ‘इन्धन आपूर्तिको सीमा, कमजोर […]

नागरिकलाई इन्धन कम प्रयोग गर्न श्रीलंका प्रधानमन्त्रीको आग्रह

काठमाडौं : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन्।संसद्मा बोल्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका छन्।श्रीलंकाले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए। ‘आउँदो तीन हप

श्रीलंका भ्रमण गर्नुअघि पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आह्वान

काठमाडौं– अमेरिकाले आफ्ना नागरिकलाई संकटग्रस्त श्रीलंकाको भ्रमण गर्नुअघि पुनर्विचार गर्न आह्वान गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकका लागि भ्रमण निर्देशिका (ट्राभल एडभाइजरी) जारी गर्दै यस्तो आह्वान गरेको हो । श्रीलंकामा आतंकवादको पनि खतरा रहेको एडभाइजरीमा उल्लेख छ । ‘कोभिड १९ र इन्धन र औषधिको अभावका कारण श्रीलंका भ्रमण गर्न पुनर्विचार गर्नुहोला । आतंकवादका […]

श्रीलंका नजान अमेरिकाले जारी गर्‍यो एड्भाइजरी

वासिङ्टन : चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नजान संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ। इन्धन अभाव, औषधोपचारमा समस्याका साथै आतंकवादी गतिविधि र कोभिड १९ लाई कारण देखाउँदै अमेरिकाले दक्षिण एसियाको टापुमा नजान भनेको हो। श्रीलंकालाई लिएर अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, 'कोभिड १९ र इन्धन तथा…

श्रीलंकामा इन्धन आपूर्ति गर्न रकम अभाव

एजेन्सी, १० फागुन। श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ । त्यहाँका सम्पूर्ण इन्धन स्टेशनहरु सुख्खा भएको हाे। हाल बेलाविदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको बुझिएको छ । श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत […]