काठमाडौं, ९ असार । कुनैबेला दक्षिण एशियाकै समृद्ध मुलुक श्रीलंका यतिबेला टाट पल्टिएको छ । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका छन् । उनले आज संसदमा बोल्दै अर्थतन्त्र टाट पल्टिएको र इन्धन समेत आयात गर्न नसकिने अवस्था भएको स्पष्ट पारे । विक्रमसिंघेले भने,‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको छ ।’ उनले अर्थतन्त्रलाई […]