सङ्कटा र सातदोबाटोबीचकाे खेल १–१ गाेलकाे बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आज शुक्रवारदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा सकिएकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले एक–एक गोलकाे बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक–एक गोल गरेका थिए ।  सातदोबाटोका लागि सुशील राईले २३ औँ मिनेटमा गोल गर्दै टाेलीलाई एक–शून्य अग्रता दिलाएका थिए । सातदोबाटोको अग्रता लामो समयसम्म टिक्न सक...

सम्बन्धित सामग्री

मच्छिन्द्र र फ्रेन्ड्स तथा मनाङ र सङ्कटाबीचकाे खेल बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । फ्रेन्ड्सका प्रकाश बुढाथोकी र राफिक अमिनुले गोल गरे भने मच्छिन्द्रका लागि दुवै गोल हाफिज ओेलावालेले गरे । याे बराबरीसँगै १९ खेलमा ३१ अङ्कसहित मच्छिन्द्र तालिकाकाे तेस्रो स्थानमा छ । उति नै खेलमा २१ अङ्क जोडेको फ्रेन्ड्स १२ औँ स्थानमा क्षेत्रमै छ । आजै ललितपुर...

पाकिस्तान–न्युजिल्यान्डबीचकाे दाेस्राे टेस्ट पनि बराबरीमा सकियाे

काठमाण्डाै – पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पनि बराबरीमा सकिएको छ । न्युजिल्यान्डले दिएको तीन सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले नौ विकेट गुमाएर तीन सय चार रन बनाएको अवस्थामा खेल बराबरीमा सकिएको हो । पाकिस्तानका लागि सरफराज अहमेदले एक सय १८, शन मसूदले ३५, सउद शकीलले ३२ र अघा सलमानले ३० रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले चार तथा कप्तान टिम साउथी र इश सोधीले दुई–दुई विकेट लिए । दोस्रो पारीमा न्युजिल्यान्डले पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाउँदै पारी सकिएको घोषणा गरेका थियो । ...

उरुग्वे र दक्षिण काेरियाबीचकाे खेल गाेलरहित बराबरीमा सकियाे

फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएकाे तेस्राे खेलमा उरुग्वे र दक्षिण काेरियाले गाेलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले गाेल गर्न सकेनन् ।  निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे अवसरलाई सदुपयाेग गर्न सकेनन् । दुवै टाेलीले गरेका केही प्रहार पाेस्ट नजिकैबाट बाहिरिन पुग्याे ।  यो विश्व कपमा अहिलेसम्म भएका १४ खेलमध्ये ४ वटा खेल गोलरहित बराबरीमा सकिएका छन् । याे बराबरीसँगै समूह 'एच' मा रहेका उरुग्वे र दक्षिण काेरियाले १/१ अङ्क बाँडे...

बार्सिलोना र म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकियाे

काठमाण्डाै - स्पेनिस क्लब बार्सिलोना र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । क्याम्प नोउमा आज बिहान भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन्। खेलको २१औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९औँ मिनेटमा पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २–१ गोलले अघि रह्यो। ७०औँ मिनेटमा कोल पाल्मेरले...

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएका दुवै खेल बराबरीमा सकिएकाे छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लब तथा सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल बराबरीमा सकिएकाे हाे । दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलका लागि सुनिल खड्का र सङ्कटाका लागि उत्तम राईले गोल गरे । सङ्कटाले लिगमा १३ खेलबाट १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट १४ अङ्क जोड्यो । यस्तै एन्फा कम्प्ले...

एपीएफ र सङ्कटाबीचकाे खेल पनि गाेलरहित बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज भएकाे दाेस्राे खेलमा एपीएफ र सङ्कटाले पनि गाेलरहित बराबरी खेलेका छन् ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा एफीएफ र सङ्कटाले गाेलरहित बराबरी खेलेका हुन् । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली माैका बनाए पनि गाेल गर्न भने सकेनन् ।  बराबरीसँगै एपीएफले १० खेलमा ११ अङ्क जोड्दै नवौँ स्थानमा रहेको छ । सङ्कटा १० खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा छ ।  यस्तै आज नै भएकाे पहिलाे खेलमा एनआरटी र हिमालयन शेर्पाले ...

एशेज शृङ्खलाकाे चाैथाे टेस्ट राेमाञ्चक बराबरीमा सकियाे

काठमाण्डौ – एशेज शृङ्खलाको चौथो टेस्ट क्रिकेट रोमाञ्चक बराबरीमा सकिएको छ । सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम दिनको खेल सकिँदा नौ विकेट गुमाएर दुई सय ७० रनमात्रै बनायो । खेल सकिन तीन ओभर बाँकी रहँदा अस्ट्रेलियाका स्टिभ स्मिथले इङ्ल्यान्डको नवौँ विकेट लिएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर बाँकी दुई ओभरमा अस्ट्रेलियाले एक विकेट लिन नसकेपछि खेल बराबरीमा सकियो । तेस्रो टेस्टमा शतक प्रहार गरेका अस्ट्रेलियाका उसमान ख्वाजाले चौथो टेस्टमा पनि शतक प्रहार गर्न ...

पुलिस र फ्रेन्ड्सबीचकाे खेल बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीचकाे खेल बराबरीमा सकिएकाे छ ।   त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएको दाेस्राे खेलमा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका हुन् । बराबरी खेल्दै दुवैले अङ्क बाँडेका छन् ।  खेलमा दुवै टाेलीले केही उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेनन् । आजकाे बराबरीसँगै पुलिस क्लब ६ खेलमा ६ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ भने समान खेल खेलेकाे फ्रेन्ड्स तीन अङ्कसहित पुछारमा छ ।

भारत र न्युजिल्यान्डबीचकाे पहिलाे टेस्ट बराबरीमा सकियाे

काठमाण्डाै – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । दुई सय ८४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले नौ विकेट गुमाएर एक सय ६५ रन बनाउँदा पाँचौँ दिनको खेल सकिएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो । खेल सकिन नौ ओभर बाँकी रहँदा न्युजिल्यान्डले नौ विकेट गुमाइसकेको थियो । तर निकै सङ्घर्ष गरे पनि भारतीय बलरले बाँकी एक विकेट लिन नसक्दा खेल बराबरीमा सकियो । हारतर्फ गएको न्युजिल्यान्डलाई बराबरीमा फर्काउन पहिलो टेस्ट खेलिरहेका रचिन रविन्द्रले ९१ बलमा १८ रन बनाए । रविन्द्र र एजाज पटेलले ५२ बल खेल्दै नटआ...

नेपाल र किर्गिस्तानबीचकाे खेल बराबरीमा सकियाे

काठमाण्डाै – त्रिदेशीय फुटबल प्रतियाेगितअन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएकाे खेल बराबरीमा सकिएकाे छ । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् ।  दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेन । किर्गिस्तानकाे टाेली दश खेलाडीमा सी...