उरुग्वे र दक्षिण काेरियाबीचकाे खेल गाेलरहित बराबरीमा सकियाे

फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएकाे तेस्राे खेलमा उरुग्वे र दक्षिण काेरियाले गाेलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले गाेल गर्न सकेनन् ।  निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे अवसरलाई सदुपयाेग गर्न सकेनन् । दुवै टाेलीले गरेका केही प्रहार पाेस्ट नजिकैबाट बाहिरिन पुग्याे ।  यो विश्व कपमा अहिलेसम्म भएका १४ खेलमध्ये ४ वटा खेल गोलरहित बराबरीमा सकिएका छन् । याे बराबरीसँगै समूह 'एच' मा रहेका उरुग्वे र दक्षिण काेरियाले १/१ अङ्क बाँडे...

सम्बन्धित सामग्री

जितेको उरुग्वे बाहिरियो, हारेको पोर्चुगल‌ समूह विजेता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई मा अन्तिम चरणको खेल निकै रोमान्चक बन्यो । इन्ज्युरी समयमा दक्षिण कोरियाले गोल गरेपछि नकआउट चरणमा पुग्ने समीकरण नै बदलिएको थियो । कोरियाले अन्तिम गोल गर्नुअघि टोली अंक तालिकाको पुछारमा थियो । कोरिया बराबरीमा रोकिँदा उरुग्वे समूह उपविजेताको रुपमा अघि बढ्ने थियो । तर […]

पोर्चुगल र उरुग्वे पहिलो हाफमा गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगल र उरुग्वे समूहको दोस्रो खेलमा भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेका थिए । मिडफिल्डमै बल बढि व्यस्त रहेको खेलमा उरुग्वेले केहि कम बल पोसेसन राखेको छ । तर काउन्टर अट्याकमा भने खतरा बुनिरहेको […]

पोर्चुगल र उरुग्वे भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) समूह ‘एच’ को खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्दैछ । पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँदा उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो […]

विश्वकप फुटबल : २ पटकको विश्वविजेता उरुग्वे दक्षिण कोरियासँग अंक बाँड्न बाध्य

कतारमा भइरहेको फिफा विश्वकप फुटबलको आज भएको उरुग्वे र दक्षिण कोरियाबीचको खेल गोलरहीत बराबरीमा टुंगिएपछि दुवैले बराबर अंक बाँडेका छन्।लुइस सुआरेज‚ डार्विन नुनेज‚ फेडेरिको भालभर्डे‚ डियागो गोडिन र काभानी जस्ता धुरन्धर खेलाडीले सुसज्जित २ पटकको विश्वविजेता उरुग्वेले कोरियाली ‍गोलपोस्टमा निकै पटक धावा गरे पनि गोल भने गर्न असफल रह्यो।तेस्रो पटक विश्वकप उचाल्ने ध्याउन्नमा रहेको उरुग्वेका खेलाडीले दोस्

विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

काठमाडौँ। कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै […]

उरुग्वे र दक्षिण कोरियाको बराबरी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाको खेल गोलरहित बराबरीमा सकिएको छ । विहीबार एजुकेसन सिटी रंगशालामा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वेको दुवै हाफमा १-१ प्रहार पोस्टमा लागेको थियो । कोरियाले आक्रमण बुनेपनि विपक्षी गोलरक्षक रोसेलाई खास […]

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'ए' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ । समूह 'ए' मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछ...

कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।

प्रिभ्यु: उरुग्वे Vs पोर्चुगल, सुआरेज Vs रोनाल्डो :: Pahilopost.com

उरुग्वे र पोर्चुगल आज पहिलो पटक फिफा विश्वकपमा एकअर्का विरुद्ध प्रतिस्पर्धामा उत्रँदैछन्। राति ११:४५ बजे फिस्ट स्टेडियममा यी दुर्इ टोली खेल्नेछन्। उरुग्वे र पोर्चुगल हालसम्म दुर्इ पटक फुटबल मैदानमा भिडेका छन्। एक खेलमा पोर्चुगल विजय भएको थियो भने अर्को एक खेल बराबरीमा टुंगिएको थियो।   उरुग्वे समूह 'ए' को