६ फागुन, सुर्खेत । हिजोआज वीरेन्द्रनगरमा आउनेहरुको जति तँछाडमछाड छ, त्यस्तै त्यतिबेला वीरेन्द्रनगर छोड्नेको थियो । कुरो हो, २०२२ साल अघिको । जतिबेला सुर्खेत उपत्यका औंलो रोग संक्रमणको जोखिमपूर्ण स्थानका रुपमा चिनिन्थ्यो । महामारीकै रुपमा रहेको औंलोबाट पीडित यहाँका मानिस उपत्यका छोडेर माथिल्लो भेगमा बस्थे । उनीहरु हिउँदे बाली लगाउन मात्र उपत्यका झर्थे । वीरेन्द्रनगर […]