मणिपुर फेरि अशान्त, कर्फ्यु लगाइयाे

११ असोज, काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार […]

सम्बन्धित सामग्री

भारतको मणिपुर फेरि तनावग्रस्त

काठमाण्डौ – भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ तारिख अर्थात असार २१ गते दुई जना छात्रको हत्या भएको थियो । यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । हिंसा भड्किए पछि मणिपुर सरकारले आज विद्यालय बन्द गरेको छ । यस्तै, अफवाह फैलिन नदिन इन्टरनेट सेवा समेत पाँच दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएक...

मणिपुर हिंसालाई लिएर राष्ट्रसङ्घमा भारतको आलोचना

मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवं यौनलगायत अन्य दुव्र्यवहार नियन्त्रण गर्न भारतले गम्भीर भएर प्रतिकार्य नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् । भारतको उत्तरपूर्वी राज्यमा जातीय द्वन्द्वका बीच यौन हिंसासहित मानव अधिकार उल्लङ्घनका गम्भीर घटना भएका र तिनलाई नियन्त्रण गर्न तथा दोषीमाथि …

मणिपुर हिंसाप्रति प्रधानमन्त्री मोदीले ‘निष्क्रियता’ देखाए : राहुल गान्धी

नयाँ दिल्ली- भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप लगाएका छन् । मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर विपक्षी दलहरूले गरेको आलोचनाप्रति मोदी प्रशासनले विपक्षीहरूको आरोपको खण्डन गरेको छ । संसदमा गान्धीले गरेको सम्बोधन महिनौंसम्म अशान्ति लाई भड्काउन दिएकोमा […]

मणिपुर र दक्षिण एशियाली समाज

आज मणिपुरमा जे भइरहेको छ त्यसलाई हामीले भारतीय उपमहाद्वीपको समग्र इतिहासबाट अलग्गै राखेर हेर्न सक्दैनौं न त यसको प्रभाव केवल मणिपुर र यस महाद्वीपको एउटा कुनामा मात्र सीमित रहन सक्ला भनेर चुप लागेर बस्ने अवस्था नै रहन्छ ।

मणिपुर हिंसाको यथार्थ

भारतको मणिपुरमा चलेको दुई महिना भन्दा लामो हिंसात्मक द्वन्द्व केही शान्त भएको छ। यो घटनाक्रमलाई जान्न त्यहाँको परिवेश बुझ्नुपर्ने हुन्छ। उत्तरतर्फ ईसाई बहुल नगालैंड, दक्षिणमा ईसाई बहुल मिजोरम, पश्चिमतर्फ असमका इसाई बहुल हिमाहासी जिल्ला र ईसाई बहुल मेघालयको घेराभित्र रहेको छ मणिपुर। यी राज्यमा बस्ने नगा, कुकी र हमर जनजातिको सम्पूर्ण रुपबाट ईसाईकरण भइसकेको छ। […]

मणिपुर हिंसा: जब राष्ट्रिय फुटबलरको घर मात्र होइन, उनको सपना पनि जलाइयो…

विगत तीन महिनायता मणिपुर अशान्त छ। अझ भनौं अशान्त मात्र होइन, ध्वंसात्मक हिंसा चलिरहेको छ। यसले भारतको सिंगो छविलाई अन्तर्राष्ट्रिय रूपमा धुमिल मात्र बनाएको छैन, हिंसाको असर अन्य राज्यहरूमा देखिन थाल्दा जातीय र धार्मिक युद्ध भड्किने जोखिमले सिंगो भारतलाई गाँजेको छ। हिंसाले सिंगो मणिपुरको भविष्य अन्योलमा पुर्‍यायो। यहाँका सुरक्षाकर्मीहरूले हिंसा रोक्न सकेका छैनन्। हिंसा त […]

जातीय द्वन्द्वले जलिरहेकाे भारतकाे 'हीरा', यस्तो छ मणिपुर हिंसाको जड

मणिपुर राज्यलाई भारत उत्तरपूर्वी हिस्साको गहना भनिन्छ । कसैकसैले भारतकाे 'हीरा' पनि भन्ने गरेका छन् । केही दिनयता याे 'हीरा' जलिरहेको छ ।

मणिपुर हिंसालाई लिएर भारतका दुवै सदनको बैठकमा अवरोध

भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् । विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी सांसदहरु इन्डिया फर मणिपुर लेखेका पर्चा हातमा बोकेर संसद् बैठकमा प्रवेश गरेका थिए । उनीहरुले मणिपुरको अवस्था र त्यहाँको स्थिति नियन्त्रणका लागि भइरहेका प्रयासबारेमा प्रधानमन्त्री नरेन्द्र मोदी संसद् बैठकमा आएर जवाफ दिनुपर्ने मा...