भारतको मणिपुर फेरि तनावग्रस्त

काठमाण्डौ – भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ तारिख अर्थात असार २१ गते दुई जना छात्रको हत्या भएको थियो । यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । हिंसा भड्किए पछि मणिपुर सरकारले आज विद्यालय बन्द गरेको छ । यस्तै, अफवाह फैलिन नदिन इन्टरनेट सेवा समेत पाँच दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएक...

सम्बन्धित सामग्री

भारतको तनावग्रस्त मणिपुरमा अहिलेसम्म १ सय २० को मृत्यु

एजेन्सी । झण्डै दुई महिनादेखि तनावग्रस्त रहेको भारतको मणिपुर राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ । राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका कारण अशान्त र तनावग्रस्त रहँदै आएको मणिपुरमा सुरक्षा फौजले कारबाही तीब्र बनाएको हो । पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीले विभिन्न जिल्लामा निर्माण गरिएका १२ वटा बंकर […]