विगत तीन महिनायता मणिपुर अशान्त छ। अझ भनौं अशान्त मात्र होइन, ध्वंसात्मक हिंसा चलिरहेको छ। यसले भारतको सिंगो छविलाई अन्तर्राष्ट्रिय रूपमा धुमिल मात्र बनाएको छैन, हिंसाको असर अन्य राज्यहरूमा देखिन थाल्दा जातीय र धार्मिक युद्ध भड्किने जोखिमले सिंगो भारतलाई गाँजेको छ। हिंसाले सिंगो मणिपुरको भविष्य अन्योलमा पुर्यायो। यहाँका सुरक्षाकर्मीहरूले हिंसा रोक्न सकेका छैनन्। हिंसा त […]