प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य पुनः गम्भीर बनेको छ। स्वास्थ्य अवस्था थप नाजुक बनेपछि उनलाई पुनः भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसको संक्रमण भएपछि ९२ वर्षीया मंगेशकरलाई गत जनवरी ८ मा मुम्बईको क्यान्डी अस्पताल भर्ना गरिएको थियो। उनको चौबिसै घण्टा प्रत्येक्ष निगरानीमा उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। यसअघि पनि भेन्टिलेटरमा […]