विप्लवसँग तीनबुँदे सहमति कार्यान्वयन गर्ने देउवाको प्रतिबद्धता

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। विप्लवले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। भेटमा विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ। त्यसक्रममा प्रधानमन्त्री देउवाले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका थिए। पछिल्लो […]

सम्बन्धित सामग्री

प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छः मन्त्री जम्कट्टेल

हेटौँडा– बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् । आज प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास गरेको […]

प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छ : मन्त्री जम्कट्टेल

काठमाडौँ,१३ असार । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् । आज प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास […]

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन ।बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन् । दैलेख तल्लो डुङ्गेश्वरका हिक्मत बादीले सरकारले लिखित प्रतिबद्धता जनाएपछि आफूहरुले उक्त आन्दोलन स्थगन गरेको बताए । सहमतिमा प्रदेश सर

एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो

काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, […] The post एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेपाल समूहका नेताहरू पार्टीमै रहन सहमत भएका हुन् । यसरी पार्टीमा फर्कन तयार […]

दशबुँदे कार्यान्वयन गर्ने ओलीको प्रतिबद्धता, तर अझै आशंका

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ता गराएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् । आफ्नै निवास बालकोटमा सोमबार चार घण्टाभन्दा लामो सम्वाद गरेका ओलीले दशबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् । तर कसरी कार्यान्वयन गर्ने […]

चन्दलाई प्रधानमन्त्री देउवाको वचनः सहमति कार्यान्वयन गरिन्छ

काठमाडौँ - प्रधानमन्त्री शेरबहादर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन गर्ने वचन जनाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका चन्द नेकपाका नेताहरूसँग यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धम…

चन्दलाई प्रधानमन्त्री देउवाको वचनः सहमति कार्यान्वयन गरिन्छ

काठमाडौँ - प्रधानमन्त्री शेरबहादर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन गर्ने वचन जनाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका चन्द नेकपाका नेताहरूसँग यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धम…