एमालेसँगको सहमति कार्यान्वयन गर्ने मन्त्री जम्कट्टेलको वाचा, संचालन भयो वाग्मती प्रदेशसभा

काठमाडौं : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन्। आज प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले बजेटले सबै क्षेत्रलाई समेट्ने…