प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छः मन्त्री जम्कट्टेल

हेटौँडा– बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् । आज प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास गरेको […]

सम्बन्धित सामग्री

सहकारी विभागमा सहकारी पीडितको धर्ना

६ फागुन, काठमाडौं । सहकारी पीडित बचकर्ताले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति कार्यान्वयन नभएपछि सहकारी विभाग परिसरमा अनिश्चितकालीन धर्ना सुरू गरिएको पीडितहरुले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा धर्ना सुरु भएको पीडितहरुले बताएका […]

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री

काठमाडौँ, ६ असोज स् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै  मन्त्री राईले संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने पारेका हुन ।  उनले सोका लागि सरकारले सहजीकरण गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संसद्मा पुगेको विधेयकबारे सम्बन्धित समितिले गम्भीर छलफल गरेर सहमतिका आधारमा निष्कर्ष निकाल्ने बताए।  नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सरकार शैक्षिक सरोकारका विषयमा संवेदनशील नभएकाले शिक्षकले आन्दोलन गर्न बाध्य हुनुपरेको टिप्पणी गरे । नेकपा (माआवादी केन्द्र) का नेता दिनानाथ शर्माले लामो समयको प्रतीक्षापछि शिक्षा विधेयक तयार हुनु सकारात्मक भएको र यसलाई राजनीतिक दल र सांसदले गहन छलफल गरेर भविष्यका कर्णधारको गुणस्तरीय शिक्षाको अधिकार स्थापित गर्नुपर्ने बताए ।  नेपाल सरकारसँग शुक्रबार ६ बुँदे सहमतिपछि महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो ।

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।

डा. केसीसँग भएकाे सहमति कार्यान्वयन गर्ने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले डाक्टर गाेविन्द केसीसँग भएकाे सहमतिकाे पत्र अनुमाेदन गरी कार्यान्वयन गर्ने निर्णय गरेकाे छ ।  आज शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारद्वारा गठित वार्ता टोली र केसीबीच गएकाे असाेज ८ गते भएकाे सहमतिकाे पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराउनुभएको हाे ।  उहाँले भन्नुभयो, ‘नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्प...

प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छ : मन्त्री जम्कट्टेल

काठमाडौँ,१३ असार । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् । आज प्रदेशसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास […]

फोहोरमैला समस्या जटिल बन्दै : सहमति कार्यान्वयनमा उदासिनता

काठमाडौं । सरकार र बन्चरे डाँडा स्थानीय संघर्ष समितिबीच दुई साताअघि भएको सहमति कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि दबाब दिँदै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहितका पदाधिकारी दिनहुँजसो प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय र शहरी विकास मन्त्रालय धाउन थालेका छन् । बुधबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यकक्षमा पुगेको तर भेट गर्न नसकिएको जानकारी दिँदै संयोजक ढुंगाननले […]

विप्लवसँगको सहमति कार्यान्वयन गर्न गृहमन्त्रीको पहल

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेका छन् । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आज गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका छन् ।उक्त छलफलमा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी अगाडि

‘सहमति कार्यान्वयन नहुनुमा दौरा सुरुवाल लगाउनेहरूको स्वार्थ नहोला भन्न सकिन्न’

गोरखा : गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समाजवादी पार्टी र स्वतन्त्र मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) सँग गरेको सहमति कार्यान्वयन नगर्नुको पछाडि कोही कसैको स्वार्थ लुकेको हुनसक्ने विनाविभागीय मन्त्री हरिशरण आचार्यले शंका गरेका छन्।मुुख्यमन्त्री पोखरेलले दिएको ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयको जिम्मेवारी ग्रहण गर्न अस्वीकार गरेका मन्त्री आचार्यले थाहाखबरसँग कुराकानीमा भने, ‘सहमति कार्यान्वयन हुनुमा कसको स्वार्थ लुकेको छ भन्ने कुरा त ह

गण्डकी सरकारमा जसपा : सहमति गरेको मन्त्रालय दिएनन्, चित्त बुझाइयो

काठमाडौं : गण्डकी प्रदेश सरकार गठन भएको १५ दिनपछि विनाविभागीय मन्त्रीलाई दिने जिम्मेवारी टुंगो लागेको छ। नेकपा एमालेबाहेक सबै पार्टी मिलेर बनेको सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूले सपथ लिएकै दिन चारजनालाई विनाविभागीय मन्त्री बनाएका थिए।संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका नेपालीले विश्वासको मत लिने बेला जसपालाई अर्थमन्त्री दिने सहमति गरेका थिए। तर अहिले सहमति कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेपछि उनले जसपाका मन्त्री हरिशरण आचार्यलाई उर्जा मन्त्रालय थमाएका छ