काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेपाल समूहका नेताहरू पार्टीमै रहन सहमत भएका हुन् । यसरी पार्टीमा फर्कन तयार […]