अन्तरिक्ष यात्रा पुरा गरेर धर्तीमा फर्किए बेजोस

एजेन्सी। संसारकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोस करिब ११ मिनेटको अन्तरिक्षको यात्रा सकेर पृथ्वीमा फर्किएका छन्। बेजोस आफूसहित अन्य तीन जना लिएर आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’मार्फत अन्तरिक्ष गएका थिए। सुपरसोनिक रकेटमा अन्तरिक्षको यात्रामा उडेका उनी केही समयपछि नै धर्तीमा फर्किएको अमेरिकी समाचार संस्थाहरूले बताएका छन्। उनीसँग उनका भाइ मार्क बेजोस, पाइलट र १८ वर्षीय महिला अन्तरिक्षमा गएका थिए।

सम्बन्धित सामग्री

भारतबाट अन्तरिक्ष यात्रा गर्दै नेपाली ‘मुनाल’

सरकारी विद्यालयका विद्यार्थीले अवसर मात्र पाउनुपर्छ, गरेर देखाउन सक्ने ल्याकत राख्छन् भन्ने मुनाल स्याटेलाइटको निर्माणले प्रमाणित गरेको छ।...

आमाछोरीले सँगै गर्दैछन् अन्तरिक्ष यात्रा

अन्तरिक्षको व्यवसायिक उडानको सुरुवातका लागि भरेको चिठ्ठा परेपछि क्यारेबियन देश एन्टिगुवाका आमाछोरीले सँगै यात्रा गर्न पाउने भएका छन् । १८ वर्षकी एनास्लिया मयेर र उनकी आमा केइसा स्कहफसँगै अन्तरिक्ष जान पाउने भएका हुन् । आफ्नो छोरीको भिसा थपका लागि केइसा छोरीसँगै एन्टिगुवाबाट लण्डनमा उडान गरिरहेकी थिइन् । त्यसैक्रममा फ्लाइटको स्क्रिनमा एउटा विज्ञापन देखिएको थियो । […]

अन्तरिक्ष पर्यटनमा नयाँ कीर्तिमान, ६ व्यक्तिले एकसाथ गरे अन्तरिक्ष यात्रा !

ब्लु ओरोजिन कम्पनीले पहिलोपटक ६ जना व्यक्तिलाईर् एकसाथ सफलापूर्वक अन्तरिक्षको भ्रमण गराएको छ । मार्च ३१ गते ब्लु ओरिजिनको न्यु शेर्फड यानमा चढेर अन्तरिक्ष भ्रमण गरेका हुन् । उनीहरू पृथ्वीभन्दा १ सय किलोमिटर माथि कारमान लाइनसम्म पुगेका थिए । तीमध्ये एकजना न्यु शेफर्डकै आर्किटेक्ट हुन् भने अन्य पाँचजनाले अन्तरिक्ष यात्राबापत कति शुल्क बुझाए भन्ने खुलाइएको […]

अन्तरिक्ष यात्रा गराउँदै चीन, २०२५ सम्ममा अन्तरिक्ष पर्यटक लैजाँदै

आगामी तीन वर्षमा चिनियाँ अन्तरिक्षयानमा बसेर मानिसहरु पर्यटकको रुपमा अन्तरिक्षको भ्रमणमा जान सक्नेछन् । चीनको एक अन्तरिक्ष यातायात कम्पनीले पंखायुक्त रकेट बनाइरहेको छ । जसबाट अन्तरिक्ष पर्यटनलाई बढावा मिल्ने अपेक्षा गरिएको छ । अन्तरिक्षको यो यात्रा एक निश्चित स्थानबाट अर्को निश्चित स्थानसम्म हुनेछ । चिनियाँ कम्पनीले एउटा निकै तीव्र गतिमा उड्ने रकेड बनाइरहेको छ । […]

चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर पृथ्वी फर्किए

काठमाण्डाै – चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ ।  स्पेस एक्सको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । गएको बुधवार उनीहरु पृथ्वीबाट उडेका थिए ।   अर्बपति व्यवसायी जेयर्ड आइज्याकम्यानको नेतृत्वमा फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इञ्जिनियर क्रिस सेम्ब्रोस्की र जियोलोजिस्ट सियान प्रोक्टर अन्तरिक्षमा गएका थिए ।  अन्तर...

जेफ बेजोसको पहिलो अन्तरिक्ष यात्रा सफल

५ साउन, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए । अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो । उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका […]

मंगलबार अन्तरिक्ष यात्रा गर्दै अर्बपति बेजोस

अर्बपति व्यापारी जेफ बेजोसले आज मंगलबार अन्तरिक्षका लागि उडान भर्ने भएका छन् । उनी आफ्ना भाइ मार्क बेजोस, ८२ वर्षीय पूर्वपाइलट वेली फङ्क र १८ वर्षीय एक छात्रसहित अन्तरिक्ष यात्रामा...

अमेरिकाले दियो ‘ब्ल्यू ओरिजन’लाई अन्तरिक्ष यात्राको अनुमति

एजेन्सी। अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन(एफएए)ले ब्ल्यू ओरिजन कम्पनीलाई अन्तरिक्ष यात्राको अनुमति दिएको छ। अनुमति पाएसँगै ब्ल्यू ओरिजनले ‘न्यू शेफर्ड’अन्तरिक्ष अभियान सुरु भएको जनाएको छ। कम्पनीले‘न्यू शेफर्ड’अभियानअन्तर्गत मानिसहरुलाई अन्तरिक्षको यात्रा गराउनेछ। अमेजनका संस्थापक जेफ बेजोसको ब्ल्यू ओरिजनले पहिलो अन्तरिक्ष यात्रा जुलाई २०मा गर्ने बताइएको छ। बेजोसको ब्ल्यू ओरिजन अन्तरिक्ष यात्रा गराउन सफल भए विश्वमा सफल अन्तरिक्ष यात्रा गराउने दोस्रो कम्पनी हुनेछ।

अन्तरिक्ष यात्रा गरेर सवा घण्टाभित्रै पृथ्वीमा फिर्ता

भर्जिन ग्यालेक्टिक का रिचर्ड ब्रेनसन अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किएका छन्। ब्रेनसन आफ्नै स्पेशप्लेन 'भर्जिन बीएसएस यूनिटी'बाट अन्तरिक्षमा गएका थिए।पृथ्वीको सतहबाट उडेको करिब सवा घण्टामा यात्रा पूरा गरी उनी फर्किएका बीबीसीमा उल्लेख छ। उनले आइतबार न्यू मेक्सिकोको दक्षिणतर्फ रहेको मरुभूमिबाट अन्तरिक्षतर्फ उडान भरेका थिए।नेपाली समयअनुसार यात्रा गएराति सवा आठ बजे शुरु भएको थियो र करिब साढे नौ बजे उनी पृथ्वीमा फर्किएका हुन्। यो यात्रामा स्पेशप्लेन चालक दलका सदस्यहरू

अमेजन सीईओ बेजोसँगको अन्तरिक्ष यात्रा : २ करोड ८० लाख डलरमा बिक्यो टिकट

अमेजन कम्पनीका वर्तमान सीईओ जेफ बेजोससँग आगामी जुलाई २० मा अन्तरिक्ष यात्रा गर्नका लागि अन्तरिक्षयानको एउटा टिकट बिक्रीमा राखिएको थियो । लिलाम बढाबढमा राखिएको ब्लु ओरिजिन कम्पनीकोउक्त अन्तरिक्षयानको टिकट अन्ततः बिक्री भएको छ । एक अज्ञात व्यक्तिले २ करोड ८० लाख डलरमा अन्तरिक्षयानको टिकट खरीद गरेका हुन् । शनिबारको लिलामीमा सो टिकट बिक्री भएको ब्लु […]