ब्लु ओरोजिन कम्पनीले पहिलोपटक ६ जना व्यक्तिलाईर् एकसाथ सफलापूर्वक अन्तरिक्षको भ्रमण गराएको छ । मार्च ३१ गते ब्लु ओरिजिनको न्यु शेर्फड यानमा चढेर अन्तरिक्ष भ्रमण गरेका हुन् । उनीहरू पृथ्वीभन्दा १ सय किलोमिटर माथि कारमान लाइनसम्म पुगेका थिए । तीमध्ये एकजना न्यु शेफर्डकै आर्किटेक्ट हुन् भने अन्य पाँचजनाले अन्तरिक्ष यात्राबापत कति शुल्क बुझाए भन्ने खुलाइएको […]