हात्तीपाइलेविरुद्ध तीनथरि औषधि खुवाइने, औषधि ननिलेसम्म नाम दर्ता नहुने

नेपालगञ्ज – नेपालमा हात्तीपाइले रोगविरुद्ध तीनथरिका औषधि खुवाइने भएको छ। पहिले खुवाइँदै आएको दुई थरि औषधिमा एउटा थप्ने तयारी गरिएको हो। बार्‍हौं चरणसम्म औषधि खुवाउँदा पनि हात्तीपाइले रोग नियन्त्रणमा नआएपछि यस वर्ष पाँच जिल्लामा तीनथरि औषधि खुवाइने भएको छ। इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका प्रमुख डा गोकर्ण दाहालले डीईसी र अल्वेन्डाजोलसँगै यस वर्ष आइभरमेक्टिन थपिने […]

सम्बन्धित सामग्री

सेवा गर्ने हुटहुटी

पनौती आधारभूत विद्यालय (पाठशाला) को कक्षाकोठामा स्वास्थ्य सामग्री र औषधि उपचारको व्यवस्थापनमा जुट्दै थिइन्, १५ वर्षीया आयशा गिल । कहिले औषधिका बाकस बोक्ने, त कहिले नाम दर्ता गर्ने । अझै विद्यार्थी व्यवस्थापनमा समेत सहजीकरण गर्नमा भ्याइरहेकी थिइन् उनी । अमेरिकामा जन्मे/हुर्केकी आयशालाई खासमा नेपाली भाषा नै नौलो छ । तर बालबालिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने हुटहुटीले उनलाई न भाषाले रोक्यो, न त राष्ट्रियताले नै छेक्यो । समाजसेवाप्रतिको लगावले उनलाई काभ्रेको पनौतीसम्म ल्याइपुर्‍याएको हो ।

सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । २८औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगकाे साझेदारीमा बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण गरिरहेकाे छ । बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएकाे छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ […] The post सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महानगर दिवसका अवसरमा सैनिक मञ्चमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं– २८ औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगको साझेदारीमा बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण गरिरहेको छ । बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले […]

पर्वत अस्पतालमा बढ्यो बिरामीको चाप

पर्वत : मौसम परिवर्तनको बेला नजिकिएसँगै पर्वत अस्पतालमा बिरामीहरूको चाप उच्च बनेको छ।सामान्यतः इमर्जेन्सीमा बाहेक दैनिक ५०/६० जना बिरामीले परीक्षणका लागि नाम दर्ता गराउने गरेको भए पनि पछिल्लो समय दैनिक डेढ सयभन्दा बढी हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए।‘सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीहरूको संख्या बढिरहेको छ। हामीले एकै दिनमा १७० जनासम्मको स्वास्थ्य परीक्षण यो बेलामा गरेका छौं‚’ उनले भने, ‘आएकामध्ये ५० प्रतिशत दीर्घ रोग भएर नियमित

बिनादर्ताका फार्मेसीलाई कारबाही गरिने

काठमाडौं, (नेस) ।  नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेयले फार्मेसी परिषद्मा दर्ता नगरी फार्मेसी नचलाउन निर्देशन दिनुभएको छ । उहाँले सो निर्देशन नेपाल औषधि व्यवसायी संघको ४८औं वार्षिकोत्सवको अवसर बोल्ने क्रममा दिनुभएको हो । रजिष्ट्रार पाण्डेयले बिहीबार विज्ञप्ति जारी गर्दै परिषद् ऐन २०५७ को परिच्छेद ३ को दफा ११ ले परिषद्मा नाम दर्ता नगरी फार्मेसी […]

तुलसीपुरका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम सञ्चालन

दाङ - दाङको तुलसीपुरका दुई सरकारी अस्पतालले स्थानीय बासिन्दालाई राहतमूलक कार्यक्रम सुरु गरेका छन् । राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नाम दर्ता निःशुल्क हुनेछ । यसअघि नाम दर्ताको २० रुपैयाँ लाग्दै आएको थियो । प्रादेशिक अस्पताल तुलसीपुरमा सामाजिक  सेवा कार्यक्रम  सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलो पटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँच हजार, ओपीडीमा...