बिनादर्ताका फार्मेसीलाई कारबाही गरिने

काठमाडौं, (नेस) ।  नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेयले फार्मेसी परिषद्मा दर्ता नगरी फार्मेसी नचलाउन निर्देशन दिनुभएको छ । उहाँले सो निर्देशन नेपाल औषधि व्यवसायी संघको ४८औं वार्षिकोत्सवको अवसर बोल्ने क्रममा दिनुभएको हो । रजिष्ट्रार पाण्डेयले बिहीबार विज्ञप्ति जारी गर्दै परिषद् ऐन २०५७ को परिच्छेद ३ को दफा ११ ले परिषद्मा नाम दर्ता नगरी फार्मेसी […]

सम्बन्धित सामग्री

अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी

अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत केही समय देखि नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको र सो कार्य रोक्न अनुरोध गरी नेपाल टेलिकमले विज्ञपित जारी गरेको छ । टेलिकमको अनुसार रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका...

जथाभावी इन्धन बिक्री गरे कारबाही गरिने

सिमकोट – व्यापारीले इन्धन र ग्यास जथाभावी बिक्री गरे कारबाही गरिने भएको छ। व्यापारीले जथाभावी इन्धन बिक्री गरेको उजुरी परेपछि सरोकारवाला पक्षको बैठक बसेर जिल्लाभर लागू हुने गरी इन्धनको मूल्य निर्धारण गरेर यो चेतावनी दिइएको हो। हुम्ला जिल्लाभर लागू हुनेगरी इन्धनको मूल्य निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यातायातका साधनमा प्रयोग हुने इन्धन […]

म्यादी प्रहरीले टिकटक बनाए कारबाही गरिने

सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए।...

राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए।...

जथाभावी फोहर फाल्नेलाई कारबाही गरिने

काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृश्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए ।  विशेष […]

दर्ताबिनै मदिरा बिक्री गर्ने पसललाई कारबाही गरिने

सिमकोट – आन्तरिक कर कार्यालयमा दर्ताबिनै मदिरा बिक्री–वितरण गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ। बजार अनुगमन गर्ने क्रममा त्यसरी बिना दर्ता मदिरा बिक्री गरिएको पाइएपछि कारबाही गरिने भएको हो। अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार बजार अनुगमनका क्रममा बिना दर्ता मदिरा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने अन्तिम चेतावनी […]

विदेशमा नेपाली श्रमिक ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गरिने

विदेशमा रहेका नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गरिने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली...