ओखलढुंगामा अदुवाको उत्पादनमा वृद्धि

ओखलढुंगा । ओखलढुंगामा यस वर्ष १ हजार १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लामा यो वर्ष अदुवा उत्पादनमा वृद्धि भएको जनाएको छ । यसवर्ष जिल्लामा ८० हेक्टर क्षेत्रमा अदुवा खेती गरिएको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष १० मेट्रिक टन मात्रै बढी अदुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लाको […]

सम्बन्धित सामग्री

काभ्रेमा सुन्तला उत्पादनमा गिरावट

काभ्रे- काभ्रेमा हरेक वर्ष सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको पाइएको छ । पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यस वर्ष पनि उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए । उनका अनुसार रोग–कीराका कारण केही वर्षयता लगातार सुन्तला […]

१० प्रकारका औषधी उत्पादनमा रोक

काठमाडौं : औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ। विभागलेप्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीको भएको जानकारी दिए।  विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो। यस्तै लिनाग्लिप्टिन २।५ एम

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

स्थानीय प्रशासनले नेपालगञ्जमा सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ।

चीनमा २०२३ मा अन्न उत्पादनमा वृद्धि हुने

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयले देशमा शरद ऋतुमा उब्जनी हुने अन्नमा वृद्धि हुने बताएको छ।शरद ऋतुमा गत वर्षको तुलनामा अन्न उत्पादन बढ्ने आकलन गरिएको हो। कृषि क्षेत्र बिस्तार गरिएकाले उत्पादनमा वृद्धि हुने बताइएको छ। यस वर्ष चीनमा उत्पादनमा रेकर्ड कायम हुने बताइएको छ।

किसानको उत्पादनमा राज्यले अनुदान दिनुपर्ने

राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन्।...

किसानको उत्पादनमा राज्यले अनुदान दिनुपर्ने

काठमाडाैँ- राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने माेरङमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन्। उनीहरूले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित प्रादेशिक कृषि विकास रणनीति दस्तावेज तथा […]

दाङमा तोरी उत्पादनमा वृद्धि

दाङ - दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने सिजनमा वर्षा भएकाले गएकाे वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि  भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताउनु भयो । कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएकाे हुनसक्ने आफूहरुको अनुमान रहेको लामिछानेले बताउनुभयो। दाङमा यस वर्ष १८ हजार तीन सय ...

तनहुँमा सुन्तला उत्पादनमा वृद्धि

दमौली । तनहुँमा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताए । ‘जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको […]

खडेरीले हिउँदे बाली उत्पादनमा कमि

बझाङमा खडेरीका कारण हिँउदे बालीको उत्पादनमा कमि आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाड लगायतका नदी र खोलाको तटमा रहेका र सिंचाइको सुविधा भएका सीमित क्षेत्र आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमि आएको हो ।लामो समय सम्म परेको खडेरीका कारण गहुँ, जौ, ऊबा, केराउ, मुसुरोलगायतका हिउँदे बालीको उत्पादनमा कमि आउँदा जिल्लामा […]

ओखलढुंगामा खाद्यान्न उत्पादनमा गिरावट आउने

रामहरि श्रेष्ठलामो समयदेखिको खडेरीका कारण ओखलढुंगामा यो वर्ष खाद्यान्न उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ । हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो । खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आले मगरलेले बताए । आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको उनको भनाई छ । जिल्लाको कुल २३ हजार ८ सय ७० हेक्टर खेती योग्य जमीन रहेको छ । जसमध्ये करिब २ हजार ७ सय ६५ हेक्टरमा गहुँ खेती गरिँदै आएको भएपनि