काठमाडाैँ- राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने माेरङमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन्। उनीहरूले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित प्रादेशिक कृषि विकास रणनीति दस्तावेज तथा […]