बझाङमा खडेरीका कारण हिँउदे बालीको उत्पादनमा कमि आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाड लगायतका नदी र खोलाको तटमा रहेका र सिंचाइको सुविधा भएका सीमित क्षेत्र आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमि आएको हो ।लामो समय सम्म परेको खडेरीका कारण गहुँ, जौ, ऊबा, केराउ, मुसुरोलगायतका हिउँदे बालीको उत्पादनमा कमि आउँदा जिल्लामा […]